खेलकुद
झापा गोल्डकपको सेमीफाइनलमा आर्मी
सुरुङ्गा, झापा, २४ फागुन । यहाँ जारी तेस्रो रमपम झापा गोल्डकपअन्तर्गत आज सम्पन्न खेलमा गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आज...
मेयरकपमा आज ४ वडाको भिडन्त
मकवानपुर, २३ फागुन । हेटौँडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा बुधबार दुई खेल हुनेभएको छ । आज २ नम्बर वडा र ४ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १० नम्बर वडा र ३ नम्बर वडाको बीचमा हुनेछ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा फागुन...
मेयरकपमा आज पनि दुई खेल हुँदै
मकवानपुर, २२ फागुन । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा फागुन १९ गतेदेखि जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । जारी प्रतियोगितामा मंगलबार ८ नम्बर वडा र १७ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १६ नम्बर वडा र १३ नम्बर वडाको...
मेयरकप : पदमपोखरी र शहिद स्मारक विजयी
मकवानपुर, २१ फागुन । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा १२ नम्बर वडा पदमपोखरी र ११ नम्बर वडाको सहिद स्मारक फुटबल टिम विजयी भएको छ । पहिलो खेलमा ५ नम्बर वडाको रुद्रेश्वर फुटबल टिमलाई २–१ गोल...
मेयरकप : पदपोखरी फुटबल टिम विजयी, गोल रक्षक म्यान अफ दि म्याच घोषित
-चन्द्र घलान मकवानपुर, २१ फागुन । हेटौंडामा फागुन १९ गतेबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल भएका छन् । यो समाचार तयार पार्दासम्म पहिलो खेल समापन भइसेको छ भने दोस्रो खेल चलिरहेको छ । पहिलो खेलमा वडा नम्बर १२ पदमपोखरी फुटबल टिमले वडा नम्बर...
कृष्णमोहन स्मृति खुुल्ला विविध खेलकुद प्रतियोगिता फागुन २७ गतेबाट, जित्नेलाई लाखौँको पुरस्कार
काठमाडौं, २१ फागुन । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही फागुन २७ गतेबाट ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ संचालन हुने भएको छ । समितिका अध्यक्ष सशस्त्र प्रहरी...
मेयरकपमा आज पनि २ खेल, पदमपोखरी र सानोपोखरा भिड्ने
मकवानपुर, २१ फागुन । हेटौंडामा फागुन १९ गतेबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुने भएको छ । पहिलो खेलमा वडा नम्बर १२ पदमपोखरी फुटबल टिम र वडा नम्बर ५ बिच खेल हुनेछ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा हुने खेलका लागि सबै तयारी...
भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन नेपाली टोली इरान जाने
काठमाण्डौं २० फागुन । भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली इरानको अहभाज प्रस्थान गर्ने भएको छ । मार्च ६ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ किलो तौल समूहमा कमलबहादुर अधिकारी, ८५ किलोमा सुरेन्द्र श्रेष्ठ तथा १०५ किलोमा...
मेयर कपमा विजयको डबल ह्याट्रिक , वडा नम्बर १० र ३ विजयी
मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । पहिलो खेलमा वडा नम्बर १० र दोस्रो खेलमा वडा नम्बर ३ विजयी भएको छ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा वडा नम्बर १० को भुटनदेवी फुटबल टिम...
मेयरकप : आइतबारको पहिलो खेलमा वडा नम्बर १० विजयी, दोस्रो खेलमा वडा नम्बर ३ अगाडि
-चन्द्र घलान मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । पहिलो खेलको नतिजा आइसकेको छ भने दोस्रो खेलमा यो समाचार तयार पार्दासम्म पहिलो हाफ चलिरहेको छ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा वडा नम्बर १०...








