खेलकुद
पेलेपछिका उत्कृष्ट खेलाडी बने फ्रान्सका एम्बाप्पे
काठमाडौं ३२ असार । विश्वकप फुटवलमा फ्रान्सका एक खेलाडी चर्चामा रहेका छन् । पेलेपछि केलियन एम्बाप्पेले विश्वकप फुटवलको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् । फ्रान्स र क्रोएसियाबीच भएको फाईनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गालेले पराजित गरेको थियो जसमा एम्बाप्पेले पनि गोल गरेका थिए । १९ वर्ष २०७...
विश्वकप २०१८ को उपाधि फ्रान्सले जित्यो, क्रोएशिया ४–२ ले पराजित
मकवानपुर, ३१ असार । सन् २०१८ को फिफा विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । सन् १९९८ पछि फ्रान्सले दोस्रो पटक वल्र्डकपको उपाधि जितेको हो । २० वर्षपछि इतिहास रच्ने लक्ष्यका साथमा मैदानमा उत्रिएको क्रोएशियाको सपनालाई आईतबार राति फ्रान्सले ४–२ गोल अन्तरले पाखा लगाएको हो । २० वर्षअघि सन्...
फिफाको दृष्टिमा क्रोएसियाले विश्वकप जित्ने आधारहरु यस्ता छन्
हेटौँडा, २९ असार । २० वर्ष अघि सेमिफाईनलको यात्रामा पुग्ने दौरानमा फ्रान्सले पराजित गरेको क्रोएसिया फेरि २० वर्षपछि फाईनलमा फ्रान्ससँग नै भिड्दैछ । सन् २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको हो । पहिलो...
२० वर्षपछि विश्वकपको फाइनलमा क्रोएसिया र फ्रान्स भिड्दै
एजेन्सी, २८ असार । सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागीता जनाउँदै फाइनल पुग्ने संघारमा रहेको क्रोएसियालाई सेमिफाइनलमै रोक्ने फ्रान्ससँग क्रोएसियाले पूनः २० वर्षपछि फ्रान्सको सामाना गर्ने भएको छ । उक्त समयमा फ्रान्सले क्रोएसियालाई २–१ ले पराजित गरेको थियो । रसियामा अन्डरडग टोलीका रुपमा उदाएको क्रोएसियाले आइतबार बेलुकी ८ः४५...
इङ्ल्यान्डलाई हराउँदै प्रथमपटक क्रोयसिया विश्वकप फुटवलको फाइनलमा
काठमाडौं २८ असार । विश्वकप फुटवलको सेमिफाईनल खेलमा इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको छ ।विहिबार भएको खेलमा इङ्ल्याण्डलाई २–१ गोलको अन्तरले हराउँदै क्रोएसिया फाईनल खेलमा प्रवेश गरेको हो । क्रोयसिया भने २८ बर्ष अघि सेमिफाईनल सम्म पुगेको थियो । खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै...
महिला फुटबलमा मकवानपुरको विजयी सुरुवात
हेटौँडा,२७ असार । मकवानपुरको हेटौँडामा आजबाट सुरु भएको उपराष्ट्रपति महिला फुटबल प्रतियोगितामा मकवानपुरले विजयी सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा हेटौँडाको हुप्र चौरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरले स्याङ्जालाई ४–० गोलअन्तरले पराजित गरेको हो । मकवानपुरको लागि सुजिता भोम्जनले ह्याट्रिक पुरा गरिन् भने सम्झना क्षेत्रीले एक...
हेटौँडामा आजदेखि उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल, उद्घाटनमा मकवानपुर र स्याङ्जा भिड्ने
मकवानपुर, २७ असार । हेटौँडाको हुप्रचौरमा आजदेखि उपराष्ट्रपति महिला फुटबल प्रतियोगिता–२०७५ सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ –एन्फा) को वार्षिक क्यालेन्डर अनुसार जिल्ला फुटबल संघ मकवानपुरसँगको समन्वयमा प्रतियोगिता हुन थालेको हो । जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टिकाराम लामाका अनुसार प्रतियोगितामा १३ वटा जिल्लाको सहभागिता रहेको छ ।...
विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दै
मकवानपुर २७ असार । विश्वकप फुटबल–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्ने भएका छन् । रुसमा जारी विश्वकप फुटबलमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो ।...
सन्दीपको टिम ग्लोबल टी–२० बाट बाहिरियो
एजेन्सी, २५ असार । क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिगबाट नेपाली क्रिकेटर नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मोन्ट्रियल टाइगर्स बाहिरिएको छ । भारतमा समेत चर्चा कमाएका नेपाल क्रिकेटर सन्दीपले अन्तिम खेलसम्म पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अन्तिम खेलमा दुई विकेट लिए । टोरन्टो नेसनलसँग टस हारेर ब्याटिङको...
ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतीय खेलाडीको नयाँ विश्व रेकर्ड
एजेन्सी, २५ असार । भारतीय क्रिकेटर रोहित शर्माले ट्वेण्टी ट्वेण्टी क्रिकेटमा तीन वटा शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडीको रेकर्ड बनाएका छन् । आइतबार राति इङ्ल्याण्डसँगको खेलमा एक सय रन बनाउँदै रोहितले ट्वेण्टी ट्वेण्टी क्रिकेटमा तीन शतक बनाउने पहिलो भारतीय र समग्रमा दोस्रो खेलाडीका रुपमा आफ्नो नाम दर्ता गराएका...








