खेलकुद

महिला साफ च्याम्पियनसीप फुटबल : बङ्गलादेश र नेपालको खेल आज

काठमाडौं १६ असोज । भूटानमा जारी यू–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा आज बङ्गलादेश र नेपाल भिड्दैछन् । गोल अन्तरका आधारमा बङ्गलादेश अगाडि रहेकाले आजको खेलमा विजयी हुने टोली समूह विजेताका रुपमा सेमिफाइलन प्रवेश गर्नेछ । नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समयानुसार साँझ ६:४५ मा हुनेछ । यसअघि असोज १२...

हाँडीखोलामा लामिटार कप फुटबल प्रतियोगिता हुने

मकवानपुर, ०९ असोज । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलामा रहेको लामिटार यूथ क्लवको आयोजनामा पहिलो लामिटार कप फुटबल प्रतियोगिता हुने भएको छ । मनहरी गाउँपालिका–३ हाँडीखोलामा रहेको क्लवले दशैं, तिहारलगायतको पर्वको सन्दर्भमा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । मनहरी गाउँपालिकाभित्रका क्लवहरुको सहभागितामा हुने प्रतियोगिताका विजेताले नगद...

नेपाल २५ रनले विजयी

काठमाडौँ, ३१ भदौ । भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो...

पदमपोखरीमा १२ नम्बर वडा स्तरीय खेलकुद समिति गठन

हेटौँडा, २६ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडामा १२ नम्बर वडा स्तरीय खेलकुद समिति गठन भएको छ । भदौ २५ भएको एक भेलाले भुवन खनालको संयोजकत्वमा ११ सदस्यीय वडा स्तरीय खेलकुद समन्वय समिति गठन गरेको हो । खेलकुद समितिका सदस्यहरुमा मनोज लामा स्याङ्तान, पुर्ण लामा, औतार...

साफ च्याम्पिएनसिपमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

काडमाडौं २३ भदौ । साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले २–० को गोल अन्तरले बंलादेशलाई पछि पारेको हो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाएका थिए । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको...

साफ च्याम्पियनसिपः आज बंगलादेशसंग नेपाल प्रतिस्पर्धा गर्दै

काठमाडौं, २३ भदौं । साफ च्याम्पियनसिप अन्तर्गत आज हुने समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगला देशसँग प्रतिस्पर्धा गर्दै छ । यी दुई टोलीबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा आज साझ पौने ७ बजे हुनेछ । सेमिफाइनल प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्ने दबाब नेपाललाई छ । समूहमा दुई...

भुटानविरुद्ध भिड्दै नेपाल

काठमाडौं २१ भदौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ । सेमिफाइनल सम्भावनालाई कायमै राख्नका लागि जित्नैपर्ने दबाबमा नेपाल समूह एको दोस्रो खेलमा भुटानविरुद्ध मैदानमा उत्रँदै छ । पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएपछि नेपाल दबाबमा परेको हो । हारले बाहिर प्रतियोगिताको अघिल्लो चरण सम्भावना...

एसिया कप छनौट : नेपालको लगातार दोस्रो हार

मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको एसिया कप छनौटको  दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ । २५४ रनको पिछा गरेको नेपाली टोली ४८.५ ओभरमा एक सय ७६ समेटिएको हो । ब्याटिङ तर्फ नेपालका सुवास खुकुरेल र दीपेन्द्र ऐरी बाहेक कसैले राम्रो प्रदर्शन गर्न सकेनन् । खुकुरेलले सर्वाधिक ९७...

विरेन्द्र राई स्मृति फुटसलको उपाधि विजय युथ क्लब हेटौँडालाई

हेटौँडा, ९ भदौ । हेटौंडामा सञ्चालन भएको वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लव हेटौंडाले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा एफसी इन्टरनेट सिटीलाई ११–१ गोल अन्तरले हराउँदै विजय यूथले उपाधिसहित ५० हजार रुपैंया जितेको हो । उपविजेता बनेको इन्टरनेटले २५ हजार रुपैंयामै चित्त...

हेटौँडामा भोलि बिहान २१ टिम फुटसल प्रतियोगितमा भिड्ने

हेटौँडा, ६ भदौ । एफसी मल्टिभिजनले आयोजना गर्न लागेको वीरेन्द्र राई स्मृति खुला फुटसल प्रतियोगितामा २१ वटा टिमले सहभागिता जनाउने भएका छन् । टिम दर्ताको लागि दिइएको अन्तिम समयसम्म २१ वटा टिम आएका दर्ता भएको आयोजकले जनाएको छ । बिहीबार बिहानबाट हुने प्रतियोगितामा पहिलो संस्करणको विजेता गुगल स्पोर्टस् हाउसले...