खेलकुद
हेटौंडामा शिक्षक भलिबल सुरु, महेन्द्र मावि बकैया विजयी
मकवानपुर । हेटौंडामा जिल्लास्तरीय शिक्षक नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको आयोजनामा आज (बुधबार) बाट सुरु भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रचौरस्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्र मावि बकैया विजयी भएको छ...
बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । घमनटोल स्पोर्टस् क्लबले आफ्नो सातौं वार्षिक उत्वसको अवसरमा आगामी माघको ७ र ८ गते गाउँपालिको वडा नम्वर ७ को घमनटोल खेल मैदानमा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । त्यसको लागि तयारी भइरहेको घमनटोल स्पोर्टस् क्लबका...
जिल्ला स्तरीय भलिवलको उपाधि सहिद सुनिता स्मृति प्रतिष्ठानलाई
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित आमभञ्याङमा भएको पहिलो जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्वर १ को सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । शनिबार भएको फाईनल खेलमा प्रतिष्ठानले आयोजक आमभञ्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको...
हेटौंडामा शहिद स्मृति फुटबल माघ १६ गतेदेखि
मकवानपुर । हेटौंडामा हुने गरी शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मिति तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुँदै आएका मुख्य ६ गोल्डकप फुटबल प्रतियोगिताको आयोजना मिति तय गरेको हो । जसमध्ये हेटौंडामा आगामी माघ १६ देखि २६ सम्म हुनेछ । एन्फाले मिति तय...
शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ देखि हेटौंडामा
काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा गर्दै आईरहेको मुख्य ठूलो ६ गोल्डकप फुटबल प्रतियोगिताहरुको मिति सार्वजनिक गरेसंगै हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म...
वर्षाले धकेलियो जिल्लास्तरीय भलिबल
मकवानपुर । मकवानपुरगढी गाउँपालिका हुने भनिएको जिल्लास्तरीय रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण एक दिनपछि सरेको छ । आमभञ्जयाङ युवा क्लबको आयोजनामा मकवानपुरगढी–५, धादिङमा हुने प्रतियोगिता बुधवार वर्षाका कारण स्थगित गरिएको क्लब अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । पालिका अध्यक्ष विदुर हुमागाईले प्रतियोगिता उद्घाटन गर्ने भनिए पनि मंगलबार रातिदेखि...
एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई
काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले हात पारेको छ । ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६–२४ ले नेपालले अग्रता बनाएको थियो...
महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा
काठमाडौं । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ । सोमबार सहिद सुरावर्दी कभर्डहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । सुरुआतबाटै दबाब बनाएको नेपालले २५–८, २५–१४, २५–१६ ले...
फेरी सर्यो जिल्ला लिग फुटबल
मकवानपुर । मकवानपुरमा जिल्ला लिग फुटबल प्रतियोगिताको मिति सरेको छ । मकवानपुर जिल्ला फुटबल संघका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले जिल्ला लिग फटबल प्रतियोगिता १० दिन पछि आयोजना गर्ने निर्णय गरेको हो । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अनुसार लिगलाई ५ दिन पछाडी सार्ने प्रस्ताव बैठकमा पेश भएपनि...
मकवानपुरगढीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी–५ को आयोजनामा आगामी पुष १४ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । प्रतियोगितामा सहभागी हुन...







