खेलकुद
मकवानपुरको बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता घमनटोल स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १३ र १४ हुने हुने भएको हो । प्रतियोगिता बकैया गाउँपालिका वडा नम्वर ७ स्थित घमनटोल खेल मैदानमा हुने स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । उनले...
टी– २० विश्वकप ग्लोबल क्वालिफायरः आज नेपाल र क्यानडा भिड्दै
काठमाडौँ । ओमानमा जारी आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तरगत नेपाल र क्यानडाबीच आज खेल हुँदैछ । समूह चरणको अन्तिम खेल नेपालले क्यानडासँग खेल्न लागेको हो । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ । नेपालले आजको खेलमा क्यानडालाई पराजित...
स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता
मकवानपुर । हेटौंडा क्याम्पसले दिन दौड प्रतियोगिताको आयोजना गरेको छ । क्याम्पसले आफ्नो ३२ औं स्थाना दिवसको अवसरमा आयोजित कार्यक्रमअन्तरगत आज पहिलो दिन दौड प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा सागर लामा प्रथम, विवेक राना मगर द्वितीय, शेख स्याङ्तान तृतीय भएका छन् भने छात्रा दौडमा रोशनी घलान प्रथम, सुजता...
ए डिभिजन लिग : आजदेखि ११ औं चरण सुरु
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११ औं चरण सुरु हुँदैछ । आज चार क्लब मैदान उत्रिनेछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबबीच प्रतिस्प्रर्धा हुनेछ भने जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्प्रर्धा हुनेछ । दुबै खेल एकै समयमा हुँदैछ ।...
टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग पराजित
काठमाडौँ । चार देशीय टी–२० सिरिज अन्तरगतको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन मात्र बनाएको हो । नेपालका लागि दिपेन्द सिंह ऐरीले सर्वाधिक ४१ रन बनाएका थिए भने...
खेलकुद महासंघ मकवानपुरद्वारा वार्षिक कार्यक्रम सार्वजनिक
मकवानपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको अयोजना गरी वार्षिक कार्यक्रम सावजनिक गरेको हो । महासंघ मकवानपुरका संयोजक सविन मोक्तानले सार्वजनिक गरेको उक्त कार्यक्रम अनुसार, संघले २०७८ सालको फागुन र चैत्र महिनामा ५ वटा प्रतियोगिता संचालन...
मकवानपुर क्रिकेट एकेडेमी संचालनमा आउने
मकवानपुर । मकवानपुर क्रिकेट एकेडेमी संचालनमा आउने भएको छ । क्रिकेट संघ मकवानपुरका प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी रविन गुरुङले उक्त एकेडेमी संचालनमा ल्याउने भएका हुन् । एकेडेमी संचालकका लागि अहिले खेलाडीहरु भर्ना गराउने तयारी भइरहेको बागमती क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिए । कोभिड–१९ का कारण राम्ररी...
हेटौंडामा क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट एसोसिएसन अफ मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) महामारी सकिएलगतै हेटौंडामा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । संघको शुक्रबार हेटौंडा सम्पन्न साधारणसभाले कोभिडको अवस्था हेरेर प्रतियोगिताको मिति तय गर्ने निर्णय गरेको हो । साधारणसभा संघ अध्यक्ष बासुलाल...
हेटौंडामा हुने शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित
मकवानपुर । मकवानपुरको हेटौंडामा हुने भनिएको शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित भएको छ । यही माघ १६ गतेदेखि २६ गतेसम्म हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएकोले स्थागित गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । संघका महासचिव युनाल मल्लले एक विज्ञप्ति जारी गर्दै...
हेटौंडामा जारी शिक्षक भलिबलको उपाधि महेन्द्र माविलाई
मकवानपुर । हेटौंडामा जारी जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको महेन्द्र माविले हात पारेको छ । शुक्रबार दिउँसो हेटौंडा–४, हुप्रचौरमा सम्पन्न फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविलाई पराजित गर्दै महेन्द्र माविले उपाधि हात पारेको हो । महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित...








