खेलकुद

मकवानपुर जिल्ला फुटबल संघको सातौ अधिवेशन बैशाखमा

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको सातौ अधिवेशन आगामी बैशाखमा हुने भएको छ । संघको चैत्र ९ गते बसेको बैठकले जिल्ला अधिवेशन बैशाख ३ गते गर्ने निर्णय गरेको संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए । सातौ अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने समेत अध्यक्ष लामाले बताए । संघको हरेक चार...

बागमती प्रदेश प्रथम खेलकुद : क्रिकेटको उपाधि मकवानपुरलाई

मकवानपुर । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले हात पारेको छ । सोमबार सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनल खेलमा धादिङलाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि हात पारेको हो । धादिङले टस जितेर...

बागमती प्रदेश पुरुष फुटबलको उपाधि मकवानपुरलाई

मकवानपुर । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले हात पारेको छ । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा भएको फाइनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित...

नेपाल खेलकुद महासंघमा बुढाथोकीको नेतृत्व

मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट नेपाल खेकलुद महासंघको अध्यक्षमा उमेश बुढाथोकी चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला भेलाबाट बुढाथोकीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो । कमिटीको उपाध्यक्ष भरतमोहन देवकोट र संगीता केसी, सचिवमा दीपेश कार्की, सहसचिवमा रेनु लामा र सुरेन्द्र थापा मगर, कोषाध्यक्ष बादल...

प्रदेश पुरुष फुटबलको फाइनल खेल आज, मकवानपुर र ललितपुर भिड्दै

मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलको फाइनल खेल आज हुँदैछ । प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा जारी पुरुष फुटबलको फाइनल खेल आज हुने भएको हो । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजनामा जारी फुटबल प्रतियोगिताको आज हुने फाइनल खेलमा मकवानपुर...

खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा खड्गी

मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् । बागमती प्रदेश खेलकुद परिषदको बैठकले खड्गीलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा एक कार्यक्रमको आयोजना गरी परिषद्का सदस्य सचिव सुर्यलाल...

प्रदेश खेलकुद प्रतियोगिता : महिला क्रिकेटमा काठमाडौं विजयी

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तरगत मंगलबार चिवतनमा भएको महिला क्रिकेटतर्फ काठमाडौं विजयी भएको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रथम भएको हो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले एक विकेट...

प्रदेश पुरुष फुटबल : सिन्धुली र भक्तपुर क्वाटरफाइनल प्रवेश

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ मंगलबार भएको खेलमा सिन्धुली र भक्तपुर विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेल पहिलो खेल सिन्धुली र काठमाडौंबीच भएको थियो । खेलमा सिन्धुली विजयी भएको छ । पहिलो हाफमा सिन्धुलीले २ गोल...

बागमती प्रदेश प्रथम पुरुष फुटबलअन्तरगत आज दुई खेल हुँदै

मकवानपुर । बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुने भएको छ । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा भइरहेको प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडास्थित रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको पहिलो खेल सिन्धुली र...

बागमती प्रदेश प्रथम पुरुष फुटबल : आज दुई खेल हुँदै

मकवानपुर । बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुने भएको छ । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा भइरहेको प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडास्थित रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको पहिलो खेल रामेछाप र...