खेलकुद

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा १७ जना नयाँ खेलाडी थपिए

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा १७ जना नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका अनुसार, नयाँ १७ जना नयाँ खेलाडी थपिएका हुन् । प्रशिक्षकले मानसिक दबाव दिएको भन्दै १० जना खेलाडीले प्रशिक्षण छाडेका थिए । टिममा बोलाइएका नयाँ खेलाडीमा विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश...

एसियाली खेलकुद : नेपालले २३ खेलमा सहभागिता जनाउने

काठमाडौं । चीनको होङझोउमा हुने १९ औं संस्करणको एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले एसियाडका लागि सहभागी खेलसंख्या निर्धारण गरेको हो । दुई वर्षअघि नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेल तथा पछिल्लो...

नवौं राष्ट्रिय खेलकुद जेठ २२ मा हुने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्षको जेठमा हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए । हरेक दुई वर्षमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २०७७ सालमै...

शिक्षक भलिबल आजबाट सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा प्रथम नगरस्तरीय भलिबल प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगितामा ११ टिम सहभागी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित भलिबल कोर्टमा संचालन भइरहेको उक्त प्रतियोगिताको पहिलो खेल...

हेटौंडाका दुई जना खेलाडीलाई नगदसहित सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका दुई जना खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बक्सर खेलाडी शुशीला घिमिरे र बक्सर रेफ्री लालबहादुर पौडेललाई नगदसहित सम्मान गरेका हुन् । मेयर महतले सोमबार एक कार्यक्रमबीच उनीहरु दुबै जनालाई जनही ४० हजार रुपैयाँसहित सम्मान गरेको जानकारी दिए । हेटौंडाको...

हेटौंडामा आइतबारबाट सुरु हुने भनिएको मेयर कप फुटबल स्थगित

मकवानपुर । हेटौंडामा यही चैत्र २० गते आइतबारबाट सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । स्थानीय तहको निर्वाचन नजिकिएकोले प्रतियोगिता आयोजना गर्न नसकिने भएकोले अर्को सूचना...

हेटौंडामा खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगिता आजबाट सुरु

मकवानपुर । हेटौंडामा खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुर र भुटनदेवी युवा क्लवको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरमा भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले...

कांग्रेस नेता दाहालद्वारा खेल सामग्री हस्तान्तरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० कर्रास्थित गोर्खा व्वाइज क्लबलाई खेल सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेसका युवा नेता प्रभातकुमार दाहालले बुधबार बिहान हेटौंडा–४ स्थित हुप्रचौरमा एक कार्यक्रमबीच क्बलका कप्तान सशील देउललाई खेल सामग्री हस्तान्तरण हुन् । नेता दाहालले खेल सामग्री हस्तान्ण गर्दै आगामी दिनमा पनि खेल...

हेटौंडामा बुधबारबाट खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा खुल्ला नकआउट ७ ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरको आयोजनामा बुधबारबाट हेटौंडामा फुटबल प्रतियोगिता हुने भएको हो । हेटौडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, द्वितीय हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड,...

मेयर कप रेपिड बुद्धिचालको उपाधि हेटौंडाका भण्डारीलाई

मकपवानपुर । हेटौंडा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिताको उपाधी फिडे मास्टर क्षितिज भण्डारीले हात पारेका छन् । प्रतियोगिताको सातौं तथा अन्तिम राउण्डमा काठमाडौंका पूर्वनेपाल च्याम्पियन मनिष हमालसँग बराबरी खेल्दै हेटौंडाका भण्डारीले उपाधि हाल पारेका हुन् । ६ अंकका साथ विजयी भएका भण्डारीले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन्...