खेलकुद
कांक्रेविहार गोल्डकपः पञ्चपुरीको विजयी शुरुआत
वीरेन्द्रनगर । वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय कांक्रेविहार गोल्डकप फुलबलमा पञ्चपुरीले विजयी शुरुआत गरेको छ । बुधबार सम्पन्न उद्घाटन खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–०ले हराउँदै विजयको खाता खोलेको हो । खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता खोल्न सफल भयो । खेलको ३६ औं मिनेटमा पञ्चपुरीका...
लोकतान्त्रिक खेलकुद संघ मकवानपुरद्वारा विष्टलाई नगदसहित सम्मान
मकवानपुर । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई नगदसहित सम्मान गरेको छ । संघले शनिबार हेटौंडामा एक कार्यक्रम गरी विष्टलाई रु २५ हजार नगदसहित सम्मान गरेको हो । गत हप्ता माल्दिभ्समा सम्पन्न १३ आंै साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पहिलो पटक उपविजेता बनाउँन...
स्वास्थ्य विश्वकप २०२२ घोषणा
काठमाडौँ । आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वास्थ्य खेल समारोह बनाउने घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटवल...
साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको घोषणा
काठमाडौँ । सरकारले माल्दिप्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुलाई ५/५ लाख दिने निर्णय गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । त्यस्तै सरकारले फुटबल टिमका प्रशिक्षकहरुलाई पनि प्रोत्साहनस्वरुप ३–३ लाख रुपैयाँ...
साफ उपविजेता नेपाली टोली स्वदेश फर्कियो
काठमाडौँ । साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोली आज स्वदेश फिर्ता भएको छ । नेपालको लागि २८ बर्षे इतिहासमा यो उपाधी सबैभन्दा ठुलो हो । सोमबार बिहान मुख्य प्रशिक्षक अब्दुल्ला अम्मुताइरी र डिफेन्डर रोहित चन्दविनासहितको टोली ३७ दिनपछि नेपाल फर्किएको हो । अल्मुताइरीको नेतृत्वमा रहेको नेपालको टोली माल्दिप्समा...
टी–२० विश्वकप आजदेखि सुरु हुँदै
काठमाडौँ । सातौँ आईसीसी टी–२० विश्वकप आजदेखि सुरु हुने भएको छ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुने जनाइएको छ । समूह बी अन्तरगत ओमान र पपुआ न्यू गिनी तथा बंगलादेश र स्कटल्याण्डबीच खेल हुनेछन् । क्वालिफायर राउन्डमा ८ टोलीलाई दुई समूहमा विभाजित गरिएका छन् । दुवै समूहका...
भारत बन्यो साफ च्याम्पियन, नेपाल उपविजेतामा सिमित
काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको छ । यससंगै भारतले साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ भने नेपाल उपविजेतामा सिमित रहेको छ । माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमा नै भारतले...
राष्ट्रपति भण्डारीद्वारा नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन
काठमाडौँ । साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकोमा नेपाली फुटबल टोलीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत बधाई दिएकी हुन् । राष्ट्रपति...
साफ फुटबलमा बंगलादेशलाई हराएपछि नेपाल फाइनलमा
काठमाडौं । बंगलादेशसँगको बराबरी खेल खेलेका कारण नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ । बुधबार भएको बंगलादेश र नेपालबीचको खेल १÷१ को बराबरीमा सकिएपछि नेपालले फइनलमा प्रवेश गरेको हो । चार खेलपछि नेपालले ७ अङ्क जोडेसँगै तालिकाको शीर्ष स्थान पनि बनाएको छ । बंगलादेशका खेलाडी सुमोन रोजाले खेलको ९...
मनहरी–२ मा नकाउट फुटबल प्रतियोगिता
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी नकाउट फुटबल प्रतियोगिताको आज दुई वटा खेल भएको छ । आइतबारदेखि सुरु भएको प्रतियोगितामो आज भएको पहिलो खेलमा टाँडी युवा क्लब ए विजयी भएको छ । तिनतल्ले युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै टाँडी युवा क्लब विजयी सुरुवात...








