खेलकुद

मनहरी फुटबलको उपाधि लामाबस्तीलाई

मकवानपुर । जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरीको हाँडिखोलस्थित सिद्धकालीमा जारी फुटबल प्रतियोगिताको उपाधि लामाबस्ती युवा क्लबले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा युवा जागृती क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लामाबस्ती युवा क्लबले उपाधि हात पारेको हो । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन...

हेटौंडामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ मा ब्याडमिन्टन प्रतियोगिता आज (बिहिबार) सम्पन्न भएको छ । वडास्तरीय युवा क्लब हेटौंडा–५ ले नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा आयोजना गरेको उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो । जसमा...

बडादशैंको अवसरमा हेटौंडा रन, डेबिट मिजार प्रथम

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज (बिहिबार) हेटौंडा रन (दौड) प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । हेटौंडाको बुद्धचोकबाट क्याम्पाडाँडासम्म भएको ६ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ हेटौंडा–१४ को डेबिट मिजार...

मनहरी फुटबल : लामाबस्ती र युवा जागृती क्लब फाइनलमा प्रवेश

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ मा जारी फुटबल प्रतियोगिताको आज (बुधबार) दुई वटा खेल भएको छ । आज भएको पहिलो खेलमा लामाबस्ती युवा क्लब विजयी भएका छन् । जनजागरण युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै लामाबस्ती क्लब फाइनलमा प्रवेश गरेको छ । यस्तै, आजै भएको...

मनहरी फुटबलः आज दुई खेल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ मा जारी फुटबल प्रतियोगिताको आज (बुधबार) दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेलमा लामा बस्ती र जनजागरण युवा क्लबबीच प्रतिस्प्रर्धा हुने भएको छ भने दोस्रो खेलमा युवा जगृती र जनसिद्ध युवा क्लाबबीच प्रतिस्प्रर्धा हुने आयोजक समितिका सल्लाहकार बिशाल घलानले...

मनहरी फुटबल : एफ सी पालदमार, युवा जागृती र जनजागरण युवा क्लब विजयी

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको सोमबार तीन वटा खेल भएको छ । जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरी गाउँपालिका वडा नम्वर ३ मा सुरु भएको उक्त प्रतियोगिताको सोमबार तीन वटा खेल भएको हो । सोमबारबार भएको प्रतियोगिताको पहिलो खेलमा एफ सी पालदमार...

फिफाले गरेको कारवाहीको आधारमा सम्झौता रद्ध गर्न मिल्दैन: गणेश थापा

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले फुटबल एकेडेमी निर्माणको लागि हेटौंडा उपमहानगरपालिकासँग भएको सम्झौता रद्ध भएकोमा आश्चर्य प्रकट गरेका छन् । थापाले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको अयोजना गरेर फुटबलको विकासमा इमान्दार भएर लाग्दा फिफाले गरेको कारवाहीकै आधारमा सम्झौता रद्ध गर्न नमिल्ने बताए । उनले...

मनहरी फुटबल : आज जनसिद्ध, सुन्दर र लामावस्ती क्लब विजयी

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको आज (आइतबार) तीन वटा खेल भएको छ । जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरी गाउँपालिका वडा नम्वर ३ मा सुरु भएको उक्त प्रतियोगिताको आज तीन वटा खेल भएको हो । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा जनसिद्ध युवा...

हेटौंडामा असोज २१ गते दौड प्रतियोगिता हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका र नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा दौड (रन) प्रतियोगिता हुने भएको छ । बिजया दशमी २०७८ को अवसरमा आगामी असोज २१ गते घटस्थापनाको दिन दौड प्रतियोगिता हुने भएको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले सो कुरा...

मनहरी फुटबल : एफसी बिजौना र मनहरी युवा क्लब विजयी

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–३ हाँडीखोलास्थित सिद्धकालीमा असोज १२ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा शनिबार २ खेल भएका छन् । प्रतियोगितामा मनहरीका स्थानीय ४ वटा क्लबले भाग लिएका थिए । सो प्रतियोगितामा शनिबार भएको पहिलो खेलमा एफ सी नमूना युवा क्लब (पर्दा) लाई १–० को गोल अन्तरले पराजित...