अर्थ/वाणिज्य

बजेट भाषणः अब अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले आगामी आवमा अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका छन् । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने जानकारी दिएका हुन् । यसअघि पत्रपत्रिकारलाई...

बजेट भाषणः खाना पकाउने ग्यासको मूल्य झन बढ्ने

काठमाडौँ । सरकारले खाना पकाउने ग्यासको सहुलियत कटौती गर्ने भएको छ । तीन वर्षमा क्रमशः यस्तो सहुलियत कटौती गरिने बजेटमार्फत् व्यवस्था गरिएको हो । बजेट पेस गर्दै अर्थमन्त्री शर्माले ग्यासको उपयोग प्रतिस्थापन गर्न विजुलीलाई प्राथमिकता दिइने बताए । अहिले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ६५७ सहुलियत छ । सहुलियतसहित...

बजेट भाषणः रेलमार्ग निर्माणमा ६ अर्ब ५३ करोड, उर्जा क्षेत्र विकासमा ७५ अर्ब १० करोड विनियोजन

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने बताएका छन् । बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए । यसका लागि ६ अर्ब ५३...

बजेट भाषणः मध्यपहाडी लोकमार्गका लागि ९ अर्ब ३३ करोड विनियोजन

काठमाडौँ । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्षमा ९ अर्ब ३३ करोड बजेट विनियोजन गरेको छ । यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । सरकारले आगामी वर्ष २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन यो...

बजेट भाषणः शिक्षा क्षेत्रमा ७० अर्ब ५ करोड, वन तथा वातावरणमा १३ अर्ब विनियोजन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ । सरकारले...

बजेट भाषणः अब ६८ बर्षमै बृद्ध भत्ता पाइने, निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

काठमाडौँ । सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । ​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई...

बजेट भाषणः किसानलाई पेन्सन, प्रत्येक स्थानीय तहमा ३०० कृषि स्वयंसेवक

काठमाडौँ । सरकारले किसान पेन्सन योजना ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । उनले किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थापना गरिने जानकारी दिएका छन् । यो कोषमा हरेक महिना किसानले जम्मा...

बजेट भाषणः औद्योगिक पूर्वाधारका लागि ३ अर्ब, निजगढ विमानस्थललाई पनि बजेट छुट्याइयो

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले आद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताएका छन् । देशका विभिन्न स्थानमा बनाइने औद्योगिक पूर्वाधारका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । चितवनको शक्तिखोर, भैरहवा, सुनसरी लगायतका...

बजेट भाषणः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले आगामी आवको बजेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । आयात प्रतिस्थापन गर्ने र उत्पादन बढाउने मुख्य उद्देश्य राखेर बजेट ल्याइएकोमा उद्योग क्षेत्रमा १०...

आर्थिक वर्ष २०७९/०८० को बजेट आज प्रस्तुत हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज (आइतबार) प्रस्तुत गर्ने भएको छ । आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने भएका हुन् ।...