अर्थ/वाणिज्य
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि बिहीबार बैठक बसेर सो निर्णय गरेको निगमका प्रवक्ता...
कुन स्थानीय तहले कति बजेट पाए ? (सूचीसहित)
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट प्राप्त गरेका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट प्राप्त गरेका छन् भने सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट प्राप्त गरेका...
नेप्से परिसूचक ७ अंकले घट्दा १ अर्ब ७ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको नेप्से बुधबार ७.२१ अंकले घटेर २१३०.७१ मा पुगेको छ । आज कूल ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख...
पूर्वधार शीर्षकमा उठाउँदै आएको पेट्रोलियम पदार्थको कर हटाउन आपूर्ति मन्त्रालयलाई पत्र
काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रालयले मंगलबार एक पत्र लेख्दै पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो । अर्थ मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण...
मंगलबार ३५ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९...
बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (हेर्नुहोस् पूर्णपाठ)
मकवानपुर । बागमती सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबारको प्रदेशसभा बैठठलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ ।
बागमती प्रदेश नीति तथा कार्यक्रम : ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिइने
मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेशभित्रका माध्यमिक तहका विद्यालयहरुमा उक्त कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका हुन् । त्यस्तै,...
तारा एयर : दुर्घटनास्थलमा पुग्यो उद्धार टोली
काठमाडौं । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानमा उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको उद्धार टोली घटनास्थलमा पुगेको हो । आइतबार बिहानबाट सम्पर्कविहीन भएको उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ...
१७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका...
कर्मचारीको तलब बृद्धि, कसको कति ?
काठमाडौँ । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । यससँगै मुख्य सचिवको तलब ७७ हजार २११ पुगेको छ । त्यस्तै, सचिवको ७२ हजार ८२, सह–सचिवको ५६ हजार ७८७,...








