अर्थ/वाणिज्य
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ३२ पैसा र बिक्री दर १३०...
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ...
इस्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट हुने
काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ भोलि बिहीबार बाँडफाँट हुने भएको छ । बिहीबार बिहान ९ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । यसअघि क्यापिटलले शुक्रबार बाँडफाँट हुने बताएको थियो । तर, विशेष कारणवश अब बिहीबार नै गर्न लागिएको जानकारी दिएको...
यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजार झिनो अंकले बढेको छ । मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज झिनो अंकले बढेको हो । प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक घटेपनि कारोबार बन्द हुनेबेलासम्म नेप्से परिसूचक ७.३२ अंकले बढेको इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन अर्था बुधबार शेयरबजारमा झिनो अंकको सुधार आएको छ । अघिल्लो दिन मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज ७.३२ अंकले बढेर इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच हुँदा १...
मंगलबार उच्च अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनाव नजिकिएसँगै शेयर बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३० विन्दुमा पुगेको छ । लामो समयअन्तरालपछि नेप्से इन्डेक्स १९ सय विन्दुमाथि उक्लिन पुगेको हो...
सेनेटरी प्याडका लागि वार्षिक १५०० रूपैयाँ उपलब्ध गराउने एमालेको घोषणा
काठमाडौं । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय सेनिटेरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि नगद दिने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो...
सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं । साताको दोस्रो दिन अर्थात् तिहारपछिको आज पहिलो शेयर कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार...
भारतबाट ३० हजार मेट्रिक टन मल आउँदै
काठमाडौं । भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीका अनुसार, अबको ३ साताभित्र भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आउने भएको हो । नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौताअनुसार, उक्त परिमाणको युरिया मल आयात हुने...
एक सातामा प्रतितोला १०० रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । एक साताको अवधिमा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त भाउ घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोलामा ९४ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको भाउ प्रतितोला ९३...










