अर्थ/वाणिज्य
ट्रेजरीमार्फत आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार पुरानो ट्रेजरीसहित नयाँ ट्रेजरी जारी गर्न लागेको हो । बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ४ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२...
सरकारले एक महिनामा साढे ३३ अर्ब रकमान्तर गर्यो
काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत्र महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार ३३ अर्ब ३४ करोड ४५...
विपन्न नागरिकको उपचारमा २ अर्ब २४ करोड ६३ लाख खर्च
काठमाडौं । सरकारले २ वर्षमा विपन्न नागरिकको औषधि उपचारका लागि २ अर्ब २४ करोड ६३ लाख ९५ हजार खर्च गरेको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार ०७८ साउनदेखि ०७९ चैत्रसम्म ३७ हजार जना बिरामीको स्वास्थ्य उपचारका लागि उक्त रकम खर्च गरेको हो । विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गर्न...
शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार २१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार...
१३ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ५७ हजार २८८ कित्ता शेयर किनबेच हुँदा आज ८४ करोड २५ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । नेप्से घटेसँगै...
सातामा ३०.०७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचक ३०.०७ अंकले घटेको छ । गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको हो । गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा पुगेर रोकिएको छ । पछिल्लो सातामा...
कतिमा कारोबार हुँदैछ सुनचाँदीको भाउ ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ३०० रुपैयाँ पुगेको हो...
नौ महिनामा १४ अर्ब नाफा विदेशियो
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन अर्थात् नयाँ वर्ष २०८० को दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक २३ अंकले घटेको छ । नेप्से इन्डेक्स १.२२ प्रतिशतले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ वर्ष लागेसँगै शेयर बजार...
आजबाट मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज (बैशाख ४ गते) देखि आईपीओ खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागिआईपीओ खुल्ला गरेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको...









