आज विदेशी मुद्राको विनिमयदर कति ?

तु खबर संवाददाता
२०८० भाद्र ९,शनिबार ०८:२८
file-photo

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज भदौ ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्री दर १६६ रुपैयाँ ८१ पैसा रहेको छ ।