अर्थ/वाणिज्य
सुनको भाउ अहिलेसम्मकै उच्च, कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ अहिलेसम्मकै उच्चमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको हो । महासंघले आज १ हजार ८०० रुपैयाँले बढ्दै सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको जानकारी गराएको हो । भाउ बढेसँगै छापावाल...
पेट्रोल र डिजेलको भाउ घट्यो, ग्यासको भाउ यथावत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको भाउ घटाएको हो । पनगमका अनुसार, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटेको हो ।एलपी ग्यासको मूल्य भने यथावत...
सातामा ८०० रुपैयाँले वृद्धि भयो सुनको भाउ
काठमाडौं । यस साता नेपाली बजारमा सुनचाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार, गत साताको तुलनामा यो साता सुनको भाउ प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य भाउ प्रतितोलामा १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ...
प्राधिकरणद्वारा साढे १२ अर्बभन्दा बढीको विद्युत् निर्यात
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महिनामा साढे १२ अर्ब रुपैयाँ भन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कत्तिक महिनासम्म १२ अर्क ५० करोड ८ लाख रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको हो । प्राधिकरणले सो अवधिमा १ अर्ब ३६ करोड...
आज नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्व ८ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोकारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार गिरावट आएको नेप्से बुधबार सुधार आएको हो । आज नेप्से परिसूचक २०.६७ प्रतिशतले बढेर १८५०.३३ को विन्दुमा पुगेर रोकिएको थियो । यसअघि मंगलबार नेप्से २३ दशमलव ८२ अंकले गिरावट हुँदा १८२९.६५ को...
चार महिनामा १ खर्ब ३६ अर्ब भन्सार राजश्व संकलन
काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिकसम्ममा सो रकम बराबरको भन्सार राजश्व संकलन भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । सरकारले चार महिनाका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन...
साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ स्थिर रहेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोलामा १ लाख १५ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोलामा १ लाख १४...
तीन महिनामा १३ करोड ४४ लाखको टुथ ब्रस आयात
काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा १३ करोड ४४ लाख बराबरको टुथ ब्रस आयात भएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो तीन महिना साउनदेखि असोजसम्ममा सो रकम बराबरको टुथ ब्रस आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । सो अवधिमा विदेशबाट ९७ लाख ६३ हजार रुपैयाँ बराबरको...
मकवानपुर गोल्डकपको आय–व्यय सार्वजनिक
मकवानपुर । पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता–२०७९ को आय र व्यय सार्वजनिक गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत माघ २८ गतेदेखि फागुन १० गतेसम्म संचालन भएको उक्त प्रतियोगिताको आय र व्यय शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । हेटौंडामा आयोजित पत्रकार...
अर्थ समितिको बैठक आज बस्दै
काठमाडौं । आज अर्थ समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुने जनाइएको छ । यस्तै,...







