अर्थ/वाणिज्य
नेपालमा भित्रियो १९ अर्बको औषधि र खोप
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १९ अर्ब रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको गत साउन महिनादेखि पुष महिनासम्ममा १९ अर्ब ९५ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको हो । जसमध्ये ९५...
बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा...
१२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही माघ २२ गते भोलि सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले जारी गर्ने गरी १८२ दिने र ३६४ दिने गरी दुई किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि...
सातामा १७ अंकले घट्यो नेप्से, २६ अर्बको कारोबार
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ अंकले घटेको छ । सुरुवाती तीन कारोबारमा दिनमा बढे पनि अन्तिम दुई दिन खुम्चँदा समग्रमा नेप्से १७ अंकले घटेको हो । यो साता आइतबार, सोमबार र मंगलबार परिसूचक बढेको थियो । तर, बुधवार र बिहीबार परिसूचक घटेसँगै १७ अंकले...
आज नेप्से ३० अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । बुधबारको तुलनामा बिहीबार नेप्से घटेको हो । आज नेप्से ३०.९२ अंकले ओरालो लागेर २०६७.०१ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज ३०९ सूचीकृत कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय...
बिहीबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरी उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, बुधबार प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ५ सय रुपैयाँले बढेकोबढ्दै...
डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको भाउ बढेको जनाएको छ । निगम संचालक समितिको बुधबार साँझ बसेको बैठकले भाउ बढाउने निर्णय गरेको हो । बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले भाउ बढाउने निर्णय गरेको हो । यस्तै,...
बुधबार शेयर बजार ओरालो लाग्यो
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ओरालो लागेको छ । तीन दिन निरन्तर हरियाली छाएको बजार आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६७ अकंले घटेर २०९७.९३ बिन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार...
मंगलबार सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको जनाएको छ । महाशाखाले आज सुन तोलामा ३०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको जनाएको हो । भाउ बढेसँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख...
नेपालमा ३ करोड ६९ लाख रुपैयाँको टाँक आयात
काठमाडौं । नेपालमा पछिल्लो ६ महिनाको अवधिमा ३ करोड ६९ लाख रुपैयाँ बराबरको टाँक आयात भएको छ । नेपालमा चालू आर्थिक वर्ष २०८०/०८१ को गत साउन महिनादेखि पुरुष महिनासम्ममा सो रकम बराबरको टाँक आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । सो अवधिमा विदेशबाट १ लाख ५० हजार...






