अर्थ/वाणिज्य

हिमाल आरोहण शुल्क बढाउने तयारी

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क बढाउने तयारी गरिएको छ । सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ...

पेट्रमेलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलको भाउ १४ र पेट्रोल लिटरको भाउ ५ रुपैयाँले बढाएको हो । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम...

यातायात कार्यालय हेटौंडाद्वारा ३४ करोड ८९ लाख राजस्व संकलन

मकवानपुर । बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय हेटौंडाले एक वर्षको अवधिमा ३४ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तरगत पर्ने उक्त कार्यालयले गत आर्थिक वर्ष २०७९–०८० मा सवारी साधन करबाट ३४ करोड ८९ लाख ३३ हजार ९४५ रुपैयाँ राजस्व...

सातामा २३ अंकले घटेर २०६६ को विन्दुमा झर्यो नेप्से

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २३.७९ अंकले घटेर २ हजार ६६.०५ अंकको विन्दुमा झरेको छ । लगातार तीन दिन ६९ अंकले घटेको नेप्से परिसूचक अन्तिम दुई दिन ४६ अंकले बढेको छ । साताको पाँच दिन नै खुलेको बजारमा कूल १३ अर्ब ३० करोड ६३ लाख ४६...

सातामा प्रतितोला ११ सयले घट्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार १ हजार १ सय रुपैयाँले भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार २००...

एकैदिन प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ घटेको जानकारी गराएको हो । भाउ घटेसँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम रहेको...

बागमतीमा सवारी कारबाहीबाट २६ करोड ३६ लाख राजस्व संकलन

मकवानपुर । बागमती प्रदेशमा सवारी साधन कारबाहीबाट रु २६ करोड भन्दा बढी राजस्व रकम संकलन गरिएको छ । प्रदेशमा गत आर्थिक वर्ष २०७९–०८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट २६ करोड ३६ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको राजस्व रकम संकलन गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ...

पेट्रोल र डिजलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको हो । त्यस्तै, निगमले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको...

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार झिनो अंकको सुधार देखिएको नेप्समा मंगलबार पुनः घटेको हो । मंगलबार नेप्से सूचकांक २८.५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५...

बढेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । भारतबाट पेट्रोल, डिजेल र मटिट्तलेको भाउ बढेर आएको आयल निगमले जनाएको छ । निगमका अनुसार, इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुची अनुसार डिजेल पेट्रोल र मटिट्तलेको भाउ बढेर आएको हो । नयाँ मूल्यसुची अनुसार, पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ र मट्टितेलमा साढे ७ रुपैयाँ बढेर...