अर्थ/वाणिज्य
मंगलबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच हुँदा जम्मा ९४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको...
एक महिनामा १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक अनुसार, उक्त रकम बराबरको रेमिट्यान्स भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत...
भूगोल इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय आज मात्रै
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म मात्रै कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म म्याद राख्दै सर्वसाधारणमा १० करोड ८८ लाख १० हजार ७...
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बोनस शेयर सूचीकृत हुनेमा ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट फाइनान्स रहेको छ । ती कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । ङादी ग्रुप पावरको ४.७५ प्रतिशत दरका...
सातामा ४१ अंकले घट्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार
काठमाडौं । नयाँ अर्थमन्त्री डा.प्रकाशशरण महत आएसँगै सुरु भएको यो साताको शेयर बजारमा ४१ अंकको गिरावट आएको छ । साताको शेयर कारोबारको पाँचै दिन खुलेको नेप्से परिसूचक ४१.७६ अंकले घटेर १८६६.७९ अंकमा पुरेग रोकिएको हो । चैत्र १९ गते आइतबार खुलेको बजारमा २० अंकले घटेको थियो । यसैगरी, दोस्रो...
बिहीबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज ८०० रुपैयाँले घटेसँगै सुनको भाउ प्रतितोला १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार हालसम्मकै उच्च मूल्य...
शेयर बजारमा झिनो अंकको सुधार
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो । शेयर बजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक देखिएको छैन । नेप्सेमा सूचीकृत २६२ कम्पनीको...
घटेको हवाई भाडा आजदेखि लागू हुने
काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आजबाट हवाई भाडा पनि घटेको छ । वायुसेवा संचालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ...
वैदेशिक रोजगार विभागले साढे ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने
काठमाडौं । वैदेशिक रोजगार विभागले धरौटी बापतको ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रूपमा पुनः मुद्दतीमा राख्ने भएको छ । यसअघि विभिन्न वाणिज्य बैंकहरुमा राखेको पैसा यही चैत ३० गते परिपक्व हुँदै गर्दा विभागले सोही पैसा पुनः निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । विभागले मंगलबार एक सूचना प्रकाशित...
शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ६ अंकले घटेर १८६५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ७६ लाख १० हजार रुपैयाँमाथिको कारोबार भएको...










