अर्थ/वाणिज्य

आज सुन प्रतितोला १ लाख ९ हजारमा कारोबार हुँदै

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । महाुसंघका अनुसार, आज छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले बढ्दै एक लाख ९ हजार रुपैयाँ पुगेको हो । यसअघि सोमबार छापावाला सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा...

इन्धनमा घटेको मूल्य आजदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू हुने भएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले  डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी, पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई...

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ६ वर्षे अवधि भएको विकास ऋणपत्र २०८५ मंगलबार बिक्री हुने भएको हो । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्ती संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई...

घटेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको भाउ घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको...

सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार, गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ८००...

१० अंकले घट्यो नेप्से, ८९ करोड ९५ लाखमाथिको कारोबार

काठमाडौं । उचारचढावकाबीच साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले घटेको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ...

१७ अंकले बढ्यो नेप्से, १ अर्ब ३८ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोड २७...

इम्बोस्ड नम्बर प्लेट अब नेपालीमा राख्ने सरकारको तयारी

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने तयारी अगाडि बढाएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् । सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को समेत निर्देशनमा सो कामलाई सुरु गरिएको...

नेपाल टेलिकमको ग्राहक घट्यो

काठमाडौँ । नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदन अनुसार टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो । गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस...

२६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१...