अर्थ/वाणिज्य
सातामा ८०० रुपैयाँले वृद्धि भयो सुनको भाउ
काठमाडौं । यस साता नेपाली बजारमा सुनचाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार, गत साताको तुलनामा यो साता सुनको भाउ प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य भाउ प्रतितोलामा १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ...
प्राधिकरणद्वारा साढे १२ अर्बभन्दा बढीको विद्युत् निर्यात
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महिनामा साढे १२ अर्ब रुपैयाँ भन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कत्तिक महिनासम्म १२ अर्क ५० करोड ८ लाख रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको हो । प्राधिकरणले सो अवधिमा १ अर्ब ३६ करोड...
आज नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्व ८ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोकारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार गिरावट आएको नेप्से बुधबार सुधार आएको हो । आज नेप्से परिसूचक २०.६७ प्रतिशतले बढेर १८५०.३३ को विन्दुमा पुगेर रोकिएको थियो । यसअघि मंगलबार नेप्से २३ दशमलव ८२ अंकले गिरावट हुँदा १८२९.६५ को...
चार महिनामा १ खर्ब ३६ अर्ब भन्सार राजश्व संकलन
काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिकसम्ममा सो रकम बराबरको भन्सार राजश्व संकलन भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । सरकारले चार महिनाका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन...
साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ स्थिर रहेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोलामा १ लाख १५ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोलामा १ लाख १४...
तीन महिनामा १३ करोड ४४ लाखको टुथ ब्रस आयात
काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा १३ करोड ४४ लाख बराबरको टुथ ब्रस आयात भएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो तीन महिना साउनदेखि असोजसम्ममा सो रकम बराबरको टुथ ब्रस आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । सो अवधिमा विदेशबाट ९७ लाख ६३ हजार रुपैयाँ बराबरको...
मकवानपुर गोल्डकपको आय–व्यय सार्वजनिक
मकवानपुर । पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता–२०७९ को आय र व्यय सार्वजनिक गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत माघ २८ गतेदेखि फागुन १० गतेसम्म संचालन भएको उक्त प्रतियोगिताको आय र व्यय शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । हेटौंडामा आयोजित पत्रकार...
अर्थ समितिको बैठक आज बस्दै
काठमाडौं । आज अर्थ समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुने जनाइएको छ । यस्तै,...
साता कारोबार आज अन्तिम दिन शेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ । आज तिहार अघिको कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से परीसूचक ११.८५ अंकले घटेर १८५२ विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको २८ लाख...
२१ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले कात्तिक २१ गते जारी गर्ने गरी ९१ दिने र १८२ दिने गरी दुई किसिमका गरी कूल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो । बैंकले ९१ दिनका...








