अर्थ/वाणिज्य
कतिमा कारोबार हुँदैछ सोमबार सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै सोमबार सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको भाउ तोलाको एक...
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगमका अनुसार, पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ...
विश्व बैंकबाट १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने सरकारको निर्णय
काठमाडौं । सरकारले १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । उनका अनुसार, बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि उक्त रकम बराबरको...
बागमतीमा सवारी कारबाहीबाट १७ करोड ७८ लाख राजस्व संकलन
मकवानपुर । बागमती प्रदेशमा सवारी साधन कारबाहीबाट रु १७ करोड ७८ लाखभन्दा बढी राजस्व रकम संकलन गरिएको छ । प्रदेशमा गत आर्थिक वर्ष २०८०–०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट १७ करोड ७८ लाख १७ हजार रुपैयाँ बराबरको राजस्व रकम संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक...
बागमती गाउँपालिकाको बजेटविरुद्ध अदालतमा रिट दायर
मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासलमा रिट निवेदन दायर गरिएको छ । पालिका उपाध्यक्ष फणीन्द्र तिमल्सिनासहित ४ जना वडाध्यक्षले असार १० गते प्रस्तुत नीति, कार्यक्रम र बजेटविरुद्ध आइतबार रिट निवेदन दायर गराएका हुन् । उपाध्यक्ष तिमल्सिनासहित बागमती–९ का...
राष्ट्रिय सभाबाट बजेट पारित
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही बजेटलाई आज राष्ट्रिय सभाले पारित गरेको हो । प्रतिनिधि...
बिहीबार सुनको भाउ बढ्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको जनाएको छ । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार...
दीर्घरोगी बिरामीका लागि ३५ करोड ३६ लाख निकासा
काठमाडौं । अर्थ मन्त्रालयले दीर्घ रोगीका बिरामीहरूका लागि औषधि उपचार खर्च रकम निकासा गर्ने सम्बन्धी फाइल स्वीकृत गरेको छ । मन्त्रालयले सो खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकासा गरेको हो । सो मन्त्रालयका अर्थमन्त्री वर्षमान पुनले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड...
पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले जनाएको छ । निगमका अनुसार, हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको भाउ आज राति १२ बजेपछि लागू हुनेछ...
आइतबार शेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ८३ अकंले घटेर २ हजार ३७ दशमलव ०९ बिन्दुमा बन्द भएको हो । यस्तै, आज शेयर बजार आरालो लाग्दा शेयर कारोबार समेत घटेको छ । आज ३२०...










