अर्थ/वाणिज्य

नेपाललाई ८ खर्ब ११ अर्ब व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो सात महिनाको अवधिमा नेपाललाई वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउन महिनादेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा भएको हो । गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.७७...

बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको भाउ बढेको जनाएको छ । महासंघले मंगलबारको तुलनामा आज सुन तोलामा ४०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जानकारी गराएको हो । यससँगै, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला...

मंगलबार पनि ओरालो लाग्यो नेप्से परिसूचक

काठमाडौं । साता कारोबारको आज तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार पनि घटेको हो । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार मंगलबार थप १.७६ अङ्कले घट्दै २ हजार ३३.०६ अङ्कमा झरेको हो । आइतबार नेप्से सूचक २७.२१ अङ्कले...

आइतबार सेयर बजारमा २७ अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि नै घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.३१ प्रतिशत घटेर बन्द भएको हो । यससँगै २०६० अंकबाट सुरु परिसूचक २०३४ अंकमा पुगेर रोकिएको छ ।...

१२ अर्ब २३ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले यही फागुन ८ गते १२ अर्ब रुपैयाँ २३ करोड आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिने र ९१ दिने ट्रेजरीमार्फत कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो । बैंकको सूचना अनुसार, २८ दिने ट्रेजरीका लागि ५...

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले डिजेल, पेट्रोल, मट्टितेलको भाउ बढाएको हो । निगमले डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले भाउ बढाएको हो । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २...

जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

टोकियो । सन् २०२३ मा जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४.४६ ट्रिलियन डलर कायम भएको छ । यससँगै जर्मनीले विश्वको तेस्रो ठूलो अर्थतन्त्र कायम गरेको छ । जापानलाई उछिँदै जर्मनीले अर्थव्यवस्थाको आकार ठूलो पारेको हो । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको हो । सन् २०२३ का लागि...

५ अंकले बढ्यो नेप्से, ३ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से सूचक पौने ५.७४ अंकले बढेको छ । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । आज नेप्से बढेसँगै कारोबार समेत केही बढेको छ...

नेपालमा भित्रियो १९ अर्बको औषधि र खोप

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १९ अर्ब रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको गत साउन महिनादेखि पुष महिनासम्ममा १९ अर्ब ९५ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको हो । जसमध्ये ९५...

बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा...