अर्थ/वाणिज्य

पेट्रोलको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको भाउ बढाएको छ । निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो । निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा...

१७ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आइतबार नेप्से सूचक १७ दशमलव ३० अंकले अंकले घट्दै २ हजार १८ दशमलव ३३ अंकमा झरेको हो । यस्तै, नेप्से सूचक घटेको बजारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख...

यो साता ३५ सयले बढ्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ३५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो साताको तुलनामा यस साता सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा उक्त रकम बराबरले सुनको...

शेयर बजारमा झिनो सुधार, साढे २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार दोहोर अंकले घटेको शेयर बजारमा आज भने झिनो अंकले सुधार भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ७८ अकंले बढेर २०३५ दशलव ६४ बिन्दुमा रोकिएको छ । यस्तै...

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब २३ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा गिरावट आएको छ । चार दिनको ओरालो यात्रामा ब्रेक लाग्दै मंगलबार बजार दोहोरो अकंले बढेको नेप्से आज फेरी घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८३ अकंले घटेर २०२०.८६ बिन्दुमा बन्द भएको छ । बुधबार ३१० कम्पनीको ६०...

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सैँ घण्टा खुल्ला हुने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संचालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा खुल्ला हुने भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सैँ घण्टा खुल्ला रहने व्यवस्था मिलाइएको हो । जसअनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्सालमा संचालन गरिरहेको पेट्रोल...

सांसदहरूको सुझावलाई समेटेर बजेट तयार पार्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सांसदहरूले दिएको सुझावलाई समेत समेटेर आगामी आर्थिक वर्षको बजेट तयार पार्ने घोषणा गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले दिएका सुझावको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् ।...

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । साता कारोबारको आज चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर २०६३.९५ बिन्दुमा बन्द भएको हो । यस्तै, आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच भएको भने ३ अर्ब ४९ करोड...

१ अर्ब ९१ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड रुपैयाँ तरलता ब्याजमा लगानी गर्न लागिएको छ । राष्ट्र बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म कूल ३६६ दिनका लागि कूल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने जनाएको हो...

बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन मंगलबार कै मूल्यमा कारोबार भएको जानकारी गराएको हो । महासंघका अनुसार, आज छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...