अर्थ/वाणिज्य

बागमती प्रदेशको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८१-०८२ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो । सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बिहीवार...

प्रतिनिधि सभाबाट विनियोजित बजेट पारित

काठमाडौं । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१–०८२ को विनियोजित बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस...

राक्सिराङ गाउँपालिकाले ल्यायो ५४ करोड ६१ लाखको बजेट

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार सम्पन्न गाउँसभामा पालिका उपाध्यक्ष वनस्थम थिङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिकरण गरेका हुन् । पालिकाले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार रुपैयाँ र पुँजीगततर्फ...

१० करोडले बढ्यो बकैयाको बजेट

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आवको लागि बजेटको आकार बढाएको छ । पालिकाको सोमबार सम्पन्न १० औं गाउँसभामा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले सार्वजनिक गरेको आगामी आवको बजेटको आकार १० करोड बढेको पाइएको हो । पालिकाले आगामी आवको लागि ९१ करोड ९५ लाख ६२ हजार...

मनहरीको बजेट ९० करोड १३ हजार

मकवानपुर । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबार गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले आन्तरिक आयस्रोत तथा बैंक नगद अल्याबाट ३० करोड २७ लाख ९४ हजार ७ सय ९९ रुपैयाँ, संघीय सरकारको वित्तिय...

कैलाश गाउँपालिकाद्वारा विनियोजित बजेट सार्वजनिक

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ४८ करोड ७८ लाख ६७ हजार ७१८ रुपैयाँको  विनियोजन बजेट  सार्वजनिक गरेको छ । सोमबार बसेको १४ औ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले पालिकाको आगामी आवको लागि विनियोजित बजेट सार्वजनिकरण गरेका हुन् । जसमा चालु तर्फ ३३ करोड...

आइतबार २७ सयले घट्यो सुनको भाउ

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साताको अन्तिम दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ र तेजाबी...

हेटौंडा उपमहानगरपालिकाको बजेट पारित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाले गत असार २ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट शुक्रबार बसेको १५ औँ अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाको आगामी आवको लागि कुल...

शुक्रबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला १ हजार ९०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ बढेसँगै साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, आज तेजाबी...

राजश्व संकलनमा वृद्धि

काठमाडौं । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । पछिल्लो केही महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको विभागको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व सङ्कलन ४१ अर्ब १९ करोड रहेको छ । गत वर्ष सोही अवधिको सङ्कलन ३७ अर्ब रहेको थियो । यो ११.३०...