समाचार

कांग्रेसको शुभकामना र चियापान कार्यक्रम आज

काठमाडौं । नेपाली कांग्रेसले आज शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम आज दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्ने भएको हो । विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वलगायतको अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय...

कांग्रेसको शुभकामना र चियापान कार्यक्रम भोलि

काठमाडौं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम भोलि दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्ने भएको हो । बडादसैँ, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वलगायतको अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना...

राष्ट्रिय सभा बैठक मंगलबारका लागि आह्वान

काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबारका लागि आह्वान गरिएको छ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् । जारी सूचना अनुसार, राष्ट्रिय सभाको बैठक यही कातिक १४ गते मंगलबार अपरान्ह ४ बजेर ४६ मिनेटमा बस्ने गरी आह्वान गरिएको हो ।...

मुगुमा चार जनाको हत्या, मृतक सबै एकै परिवारका सदस्य

सुर्खेत । मुगुमा चार जनाको हत्या भएको छ । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा तीन बालबालिका र एक जना महिला गरी चार जनाको हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक सबै एकै परिवारका सदस्य हुन् । हत्या हुनेहरुमा स्थानीय २६ वर्षीया...

जसपाले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने भएको छ । जसपाले यही कात्तिक १७ गते प्रशिक्षणको आयोजना गर्ने भएको हो । सो प्रशिक्षणमा प्रशिक्षकको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोककुमार राई, पार्टीका शीर्ष नेता एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ...

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

रौतहट । माधवनारायण नगरपालिकाको फुलबरिया गाउँमा यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काठमाडौंबाट माधोपुर हुँदै गंगा पिप्रा जाँदै गरेको ना ६ख १४६३ नम्वरको रात्री बसले शुक्रबार बिहान ५ बजेको समयमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । सो क्रममा संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

नदीमा डुबेर २ बालकको ज्यान गयो

धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीय दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् । प्रहरीका अनुसार, बिहीबार साँझ...

दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु

भरतपुर । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामा रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै...

कतारमा पक्राउ परेका भारतीय नागरिकलाई मृत्युदण्डको फैसला

काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ जना भारतीय नागरिकलाई मृत्युदण्डको फैसला सुनाइएको छ । पक्राउ परेका पूर्व नौसैनिक अधिकारीहरुलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ । सन् २०२२ को...