समाचार
मकवानपुरमा विभिन्न घटनामा परेर चार जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा दसैंको समयमा विभिन्न घटनामा परेर चार जनाको मृत्यु भएको छ । जिल्लामा सो अवधिमा भएका विभिन्न घटनामा परेर चार जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सो अवधिमा जिल्लामा सवारी दुर्घटनामा परेर तीन जना र भिरबाट लगेर एक जना गरी चार जनाको...
मकवानपुरमा ७ जना डेंगु संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा ७ जना डेंगु संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, बकैया गाउँपालिकाका दुई जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका १/१ जनामा डेंगु संक्रमण पुष्टि...
बागमती प्रदेश : दसैं अवधिमा दुर्घटनामा परेर ६ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा दसैंको अवधिमा सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । सो अवधिमा प्रदेशको विभिन्न तीन जिल्लामा ६ वटा सवारी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । प्रदेशको मकवानपुरमा ४ वटा, चितवनमा र नुवाकोटमा १/१ वटा सवारी दुर्घटना भएको थियो । तीमध्ये मकवानपुर, चितवन र...
मकवानपुरमा नयाँ फुटबल क्लब छनोट प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरमा नयाँ फुटबल क्लब छनोट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने भएको हो । संघका महासचिव छवि सुवेदीले जिल्ला लिग खेल्न पाउने गरी २ वटा क्लब छनोट गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार, नकआउट प्रणालीमा आयोजना...
सोमबार सामान्य अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ अंकले बढेर १८८७.७० को विन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच भएको छ भने ६९ करोड ४२...
सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । सोमबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला एक...
बारामा गोली प्रहारबाट एक जनाको मृत्यु
बारा । बारामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्वर ६ मदर्शामा गोली प्रहारबाट आज दिउँसो एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपेश सरार्फ (गुड्डु) रहेको बारा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार दिउँसो २ वटा मोटरसाईकलमा आएका ४ जनाको...
अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहा, कञ्चनपुर र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–१३ बाबुराम खोलाबाट अवैध लागूऔषध गाँजा करिब १३ केजीसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
तनहुँ । तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–४ बस्ने ३२ वर्षीय राजकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा दुई जना घाइते भएका थिए । घाइते दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा...
स्रोत नखुलेको १३ लाखसहित भारतीय नागरिक पक्राउ
जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रहरीले स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले उक्त रमसहित आइतबार भारत विहारको सितामढी गाढ़ा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियारलाई पक्राउ गरेको हो । जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोकस्थित सम्सीबाट जलेश्वरतर्फ आउँदै...









