समाचार

बागमती बजेटः कानून मन्त्रालयका लागि ४४ करोड विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि ४४ करोड विनियोजन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।

बागमती बजेटः भौतिक पूर्वाधार मन्त्रालयलाई २२ अर्ब ६४ करोड

मकवानपुर । बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको लागि २२ अर्ब ६४ करोड विनियोजन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।

शून्य प्लास्टिक जन्य पदार्थ अभियानको लागि १ करोड ६१ लाख

मकवानपुर । बागमती प्रदेश सरकारले ‘बागमती प्रदेश शून्य प्लास्टिक जन्य पदार्थ’ अभियान संचालनको लागि १ करोड ६१ लाख विनियोजन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् । मन्त्री थपलिायले प्लास्टिकजन्य...

बागमती बजेटः ‘एक घर, एक विरुवा रोपण’ कार्यक्रमको घोषणा

मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक घर, एक विरुवा रोपण’ कार्यक्रमको घोषणा गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो कार्यक्रमको घोषणा गरेका हुन् । उनले ‘हरित सहर, हाम्रो रहर’ अभियानलाई सार्थक बनाउन प्रदेशका सबै...

मुख्यमन्त्री जनता कार्यक्रमको लागि २१ करोट छुट्याइयो

मकवानपुर । बागमती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको लागि रु २१ करोड छुट्याएको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।

सडक किराना वृक्षारोपण कार्यक्रमको लागि ५ करोड ९४ लाख विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले सडक किराना वृक्षारोपण कार्यक्रम संचालन गर्न रु ५ करोड ९४ लाख विनियोजन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् । मन्त्री थपलियाले प्रदेशको प्रमुख सहरमा...

हेटौंडामा निमार्णाधिन प्रादेशिक थोक बजारको लागि ४ करोड विनियोजन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणधिन प्रादेशिक थोक बजारको लागि प्रदेश सरकारले रु ४ करोड विनियोजन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिकरण गर्दै सो बारे जानकारी गराएका हुन् । मन्त्री...

बागमती प्रदेश सरकारको बजेट प्रस्तुत हुँदै

मकवानपुर । बागमती प्रदेश सभाको आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट प्रस्तुत हुँदैछ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकारको तर्फबाट शनिबार बसिरहेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दैछन् । बजेट प्रस्तुतका लागि अपराह्न ४ बजे आह्वान गरिएको प्रदेश सभा बैठक २ घण्टा ढिलो गरी केहीबेर...

सम्पत्ति हडप्न वडा कार्यालयबाट नक्कली काजगात तयार

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ निवासी ४६ वर्षका पूर्णबहादुर ब्लोन आफ्नी आमाको मृत्यु भएको भन्दै २०८० मंसिरमा मृत्यु दर्ता बनाउन वडा कार्यालय पुग्छन् । पूर्णबहादुरले आफु र उमादेवी गुरुङ आमा छोरा भएको र उमादेवीको २०७७ सालमा मृत्यु भएको भन्दै स्थानीय ५ जनालाई साक्षी राखेर सर्जमिन मुचुल्का...

हेटौंडामा स्वास्थ्य बीमा सहयोगार्थ अभियान शुभारम्भ

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमा सहयोगार्थ अभियान शुक्रबारबाट शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ हेटौंडा उपमहानगर समितिको आयोजनामा उक्त अभियान शुभारम्भ गरिएको हो । बिरामी पर्दा उपचारमा हुने ठूलो आर्थिक भारलाई थोरै भएपनि व्यवस्थापन होस्...