मुख्यमन्त्री जनता कार्यक्रमको लागि २१ करोट छुट्याइयो

तु खबर संवाददाता
२०८१ असार १, शनिबार १९:१२

मकवानपुर । बागमती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको लागि रु २१ करोड छुट्याएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।