समाचार

हेटौँडाबाट रामबहादुर पक्राउ

मकवानपुर, ६ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट लागुऔँषध कारोबार गरेको आरोपमा वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले रामबहादुर गोलेलाई पक्राउ गरेको छ । उनले हेटौँडा १५ स्थित आफ्नो घरबाट लागुऔषध गाँजा बिक्री वितरण गरिहेको भन्ने सूचनाका आधारमा मंसिर ५ बजे दिउँसो करिब साढे १ बजेको...

हेटौँडा बजारमा भोट माग्दै कृष्ण कटुवाल

मकवानपुर, ६ पुस । यही पुस १५ गतेबाट सुरु हुने मकवानपुर उद्योग वाणिज्य ससंघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कृष्ण कटुवाल अहिले आफ्नो पक्षमा भोट गर्न आग्रह गर्दै हेटौँडा बजारका हरेक व्यवसायीहरुकहाँ पुगेका छन् । उनले आज हेटौँडाको मेनरोड तथा राप्तिरोड क्षेत्रमा पुगेर आफुलाई मतदान गर्न आग्रह गरिरहेका छन्...

३ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा स्थापितको दाबी

काठमाडौँ, ६ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनुपूर्व नै ३ नम्बर प्रदेशको मुख्यमन्त्री हुन्छु भन्नेहरुको बारेमा मिडियामा चर्चा थियो । काँग्रेसले जितेमा पूर्व गृहराज्यमन्त्री एवं हाल मकवानपुरमा प्रदेशसभा सदस्य निर्वाचित इन्द्रबहादुर बानियाँले पनि आफु मुख्य मन्त्री हुनसक्ने दाबी गरेका थिए । तर अहिले वाम गठबन्धनको बहुमत नै आएपछि...

विदेशिएका नेपालीको वास्तविक कथा : चलचित्र ‘मन त परदेशी’

मकवानपुर, ५ पुस । नेपाली कथा नै चलचित्र ‘मन त परदेशी’ टोलीले आज मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गर्दै यही पुस १४ गतेदेखि चलचित्र प्रदर्शन हुन लागेको जानकारी दिएको छ । हामी जहाँ पुगे पनि जहाँ जस्तो अवस्थामा भए पनि सधैँ ‘यो मन त मेरो नेपाली हो’ भन्छौँ तर यस...

केटी वा केटाले घरमै बसेर अनुहार सुन्दर पार्ने तरीका यस्तो छ

मनिसहरु आफ्नो अनुहार नराम्रो भएकै कारण चिन्तित हुने गर्छन् राम्रो बन्नको लागि पार्लर धाउने पनि गर्छन तर त्यसबाट सोचे जस्तो उपलब्धी भने पाईराखेका हुँदैनन् । एकातिर पैसा सकिने अर्कोतिर अनुहार जस्ताको तस्तै । आज हामीले घरमै बसेर कम पैसा खर्चगरी समयको समेत बचतगरी आफुलाई कसरी राम्रो बनाउने त्यसको बारेमा...

साढे ८१ लाख नेपाली गरिब भएको खुलासा

मकवानपुर, ६ पुस । नेपालमा अझै पनि साढे ८१ लाख नागरिकहरु अझै पनि गरीबीको रेखामूनि रहेको तथ्य बाहिर आएको छ । सरकारी अध्ययनले साढे ८१ लाख अर्थात नेपालको कुल जनसंख्याको २८.५ प्रतिशत मानिसहरु गरीबीको रेखामुनी रहेको देखाएको हो । नयाँ विधी अनुसार गरिएको सर्वेक्षणले प्रतिहजार मानिसमा २८६ नेपाली गरीबीको...

एसईई परीक्षाको तालिका हेर्नुहोस् ,कुन् विषयको परीक्षा कहिले ?

काठमाडौं ६ पुस । एसईई परीक्षाको तालिका अनुसार चैत्र ८ गते सुरु भई २० गते सकिने भएको छ । परिक्षा नियन्त्रण कार्यालयको जानकारी अनुसार हिजो बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको हो । अन्तिम शनिवार पनि परीक्षा लिईने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार चैत्र ८...

दलहरुले आज समानुपातिक तर्फको सिट पाउने

काठमाण्डौं ६ पुस । प्रदेशसभा तर्फकोे निर्वाचनको समानुपातिक सिट दलहरुलाई संभवत आजनै छुट्याईने निर्वाचन आयोजले जानकारी दिएको छ । प्रदेश तर्फको २२० स्थानको मतको आधारमा सिट बाँडफाँड हुनेछ । समानुपातिक सिट बाँडफाँड गर्दा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य रहेको हुन्छ । निर्वाभनमा प्रदेश नम्वर १ मा ३७ प्रदेश २...

शिवम् सिमेन्टमा आमा दबाव समूहले लगायो ताला

मकवानपुर, ५ पुस । विभिन्न समयमा सिमेन्ट उद्योगले निकालेका धुलोधुवाँका कारण विवाद भोगिरहेको शिवम् सिमेन्ट उद्योगमा पूनः स्थानीयले ताला लगाइदिएका छन् । मकवानपुरको हेटौँडा १७ मा रहेको शिवम् सिमेन्ट्स लिमिटेडमा आमा दवाव समूह, लक्ष्मीपुर बर्राबोटको अगुवाईमा आएका स्थानीयले शिवमको मूलगेटमा तालाबन्दी गरेका हुन् । उनीहरुले तालबन्दीसँगै उद्योगका कारण भोग्नुपरेको...

मकवानपुर थाहा नगरका २ जना काठमाडौँमा पक्राउ

काठमाडौं, ५ पुस । मकवानपुरको थाहा नगरपालिका–१ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–११ गुर्जुधारा डेरा गरी बस्ने २६ वर्षीय सुर्यबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ३ के.जि.५ सय ग्राम गाँजाको धुलो सहित प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । शंकास्पद रुपमा बाटोमा हिँडीरहेका थिङलाई मंगलबार...