समाचार

प्रदेश ४ : नयाँ शक्तिबाट घनमाया र लक्ष्मी मध्ये एक सांसद

मकवानपुर, ४ पुस । प्रदेश नम्बर ४ मा नयाँ शक्ति पार्टीका तर्फबाट घनमाया पोखरेल लामा र लक्ष्मी परियार मध्ये एक जना सांसद बन्ने भएकी छिन् । निर्वाचन आयोगका अनुसार नयाँ शक्ति पार्टीले प्रदेश नम्बर ४ मा समानुपातिक तर्फ २४ हजार ६ सय २५ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ...

चुनाव हारेका रामचन्द्र पौडेल मुलुकको उन्नतीको लागि लड्ने

तनहुँ ४ मसिंर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तनहुँ बाट चुनावहारेका काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको उन्नती र समृद्धिको लागि आफ्नो कदम नरोकिने बताएका छन् । सोमबार तनहुँको बैरेनिमा बोल्दै नेता पौडेलले जनताको समृद्धिको लागि आफु र आफ्नो पार्टी लडाई लड्न पनि तयार रहेको बताए । उनले मुलुकमा...

नारायणी मलले बाँड्यो पुरस्कार, महेशलाई स्कुटी अनुषालाई माउन्टेन बाईक

हेटौँडा, ३ पुस । मकवानपुरको हेटौँडामा सञ्चालनमा रहेको सुविधा सम्पन्न नारायणी मल एवं आचार्य प्लाजाले दशैं तिहार तथा छठपर्वको अवसरमा संचालन गरेको भाग्यशाली पुरस्कार अफरको नतिजा सार्वजनिक गरेको छ । यस सम्बन्धमा जानकारी दिँदै नारायणी मलका फाइनान्स् डाइरेक्टर कैलाश ढकालले गत मंसिर २९ गते नै एक कार्यक्रमको आयोजना गरी...

गेटन डुगास : पेसेन्ट जिरोको रहस्य, जसले एड्सको सुरुवात गरे

एजेन्सी, ३ पुस । दुनियामा सबैभन्दा पहिले कसलाई भएको थियो एड्स ? यो प्रश्न बेलाबेला तपाईको मनमा पनि उब्जन्छ होला । एड्स कुनै रोग होइन यो शरिरको प्रतिरक्षा प्रणाली कमजोर भएर विभिन्न रोगहरुको लक्षण एकैपटक देखिने अवस्था हो । अहिलेसम्म एड्स रोग निको पार्ने उपचार तथा औषधि पत्ता लागेको...

वंशजमै शंका, बुवाआमा भारतीय–छोरी युरोपेली जस्ती

एजेन्सी, ३ पुस । सामान्यतया आमाबुवासँग सन्तानको मुहार कुनै न कुनै कोणबाट मिलेको जस्तो देखिन्छ । तर यो शतप्रतिशत भने हुबहु हुँदैन । कुनै सन्तान आमाबुवाजस्तो देखिएन भने के होला ? हुन त केही पनि हुँदैन तर भारतमा भने एक छोरीले आमाबुवासँग मुहार नमिलेपछि डिएनए नै परिक्षण गर्नुपर्ने बाध्यतामा...

नक्कली सरकारी कागजात बनाउने ७ जना पक्राउ

काठमाडौं, ३ पुस । नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्रहरू बनाउने गिरोहका ७ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले गत मंसिर २९ गते काठमाडौँका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रूकमको झुला–३ घर भई काठमाडौँ धापासी बस्ने न्यू...

के कृष्ण दाहाल बन्लान् त मन्त्री ?

मकवानपुर, ३ पुस । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उपप्रधान तथा उर्जा मन्त्री कमल थापालाई पराजित गर्दै निर्वाचित भएका कृष्ण प्रसाद दाहाल मकवानपुरे राजनीतिमा राम्रो दख्खल भएको नाम हो । कमल थापालाई ३ पटकसम्म हराएका उनी निर्वाचित भएसँगै अब उनी मकवानपुरको प्रतिनिधित्व गर्दै मन्त्री बन्न सक्लान् कि नसक्लान्...

अनमोल अभिनित ‘कृ’ को ट्रेलर भाईरल (ट्रेलर सहित)

मकवानपुर, ३ पुस । मोल केसी अभिनित नेपाली कथानक चलचित्र ‘कृ’को ट्रेलर भाईरल भएको छ । अपलोड भएको ३ दिनमा नै यसलाई दर्शकले १० लाख २१ हजारन्दा बढीले हेरेका छन् । साथै यो युट्युब ट्रेण्डिङको नम्बर १ मा परेको छ । यस अघि लभर र प्ले ब्वाइको रोल गरिरहेका...

मकवानपुर उद्योग वाणिज्य संघमा महेन्द्र राउत र कृष्ण कटुवालको भिडन्त

मकवानपुर, २ पुस । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि कृष्ण कटुवाल र महेन्द्र राउतको भिडन्त हुने भएको छ । आउँदो पुस १५ गतेबाट सुरु हुने संघको निर्वाचनको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वर्तमान अध्यक्ष राजकुमार न्यौपाने तथा उपाध्यक्ष कृष्ण अग्रवालले उम्मेदवारी फिर्ता लिएपछि कटुवाल र राउतको भिडन्त...

नगरपालिकाको कार्यालय सारेपछि वडाध्यक्ष विरोधमा

रुकुम, २ पुस । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाको कार्यालय सारेपछि वडाध्यक्षले विरोध गरेका छन् । आफूहरूलाई कुनै जानकारी नदिएर मुसिकोट नगरपालिका– १ खलंगामा रहेको कार्यालय वडा नं ५ को सेरीगाउँमा सारेको भन्दै वडा नं १, २ र ३ का अध्यक्षले विरोध गरेका हुन् । पहिले पनि नगरपालिकाको कार्यालय...