समाचार

वाम गठवन्धन रोक्न काँग्रेसले ५ बर्ष माओवादीको सरकार बनाउन समर्थन गर्ने : प्रचण्ड

काठमाडौं ९ पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई ५ बर्ष माओवादिकै सरकार निर्माण गर्न काँग्रेसको समर्थन सहितको प्रस्ताव आएको बताएका छन् । निर्वाचनअघि मात्र बनेको बाम गठबन्धनमा हाल आरोप प्रत्यारोप सुरु भएपछि यस्तो प्रस्तावहरु आउन थालेका उनले बताए । निर्वाचनको तालमेलपश्चात पार्टी समेत एउटै बनाउने भनेर हिडेका दुवै...

कृष्ण कटुवाल र महेन्द्र राउतको चर्चा  बजारभरी 

मकवानपुर ८ पुस । अहिले मकवानपुरमा मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका अध्यक्षका उम्मेदवार महेन्द्र राउत र कृष्णकुमार कटुवालका  विषयमा अत्याधिक चासो र छलफल भईरहेका देखिन्छन् ।  निर्वाचनमा निकैनै रोचक प्रतिस्पर्धा हुने अनुमान व्यवसायीहरुको  छ । दुवै उम्मेदवार आफ्नो आफ्नो योजना बोकेर व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । बर्तमान बरिष्ठ...

पूर्व राजा ज्ञानेन्द्र किन जाँदै छन् सुदुरपश्चिम ?

मध्यपश्चिम, ७ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमल शाह अचानक मध्यपश्चिम तथा सुदुर पश्चिमको भ्रमणमा निस्किने भएका छन् । श्रोतका अनुसार केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता उनीहरु मध्यपश्चिम तथा सुदुुरपश्चिम क्षेत्रमा जान लागेका हुन् । तर उनीहरु वास्तविक रुपमा किन जाँदैछन् भन्ने कुरा...

प्रेमी वा प्रेमिका खुशी पार्न यसरी गर्नुस् किस

हामि सबैले किस गरेका छौं वा हामिलाई कसैले किस गरीसकेका छन् सानोमा होस वा ठुलोमा होस हामि नजानिदो तरीकाले किसमा परिसकेका छौं । हामिलाई किस गर्न पनि मन लाग्छ किनकी हाम्रो मानविय स्वभावनै हो । हामि कसैप्रति मोहित भयौं भने उसलाई किस गर्न मन लागिहाल्छ वास्तवमा के हो त...

भिमफेदी गाँउपालिकामा शैक्षिक अन्तरक्रिया

मकवानपुर ७ पुस । मकवानपुरको भिमफेदी गाँउपालिकामा आज शैक्षिक बहस भएको छ । सामाजिक विकास समिति भिमफेदी गाँउपालिकाको आयोजनामा मकवानपुरको सामुदायिक र संस्थागत विध्यालयमा गुणस्तरीय शिक्षा प्रदान कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धीत सरोकारवालाहरुसंग छलफल समेत गरीयको गाँउपालिकाका प्रमुख हिदम लामाले जानकारी दिए । सम्पुर्ण विध्यालयका प्रधानअध्यापकहरुको उपस्थिति रहेको...

बाल अधिकारका लागि पूनः जुर्मुरायो बालसंरक्षण समिति

मकवानपुर, ७ पुस । मकवानपुरका विभिन्न गाउँमा रहेका स्थानीय बाल संरक्षण समिति जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि क्रियाशील बनेका छन् । बाल कल्याण समाज मकवानपुरले युनिसेफ नेपालसंगको सहयोगमा गाउँमा बाल संरक्षणको सवालमा आवश्यक कार्य गर्न समितिलाई सहजीकरण गरेपछि समिति सक्रिय बनेको हो । जिल्ला बालकल्याण समिति मकवानपुरको समन्वयमा बाल...

कृष्ण कटुवालको योजना २५ मिटर सडक विस्तारदेखि पत्रकारहरुको वैदेशिक भ्रमणसम्म

मकवानपुर ७ पुस । आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनका अध्यक्षका उम्मेदवार कृष्णकुमार कटुवालले आज पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । कटुवालले आफुले जितेको खण्डमा समग्र व्यवसायीको हितको लागि काम गर्ने साथै पत्रकारहरुलाई बैदेसिक भ्रमणमा लैजाने योजना समेत रहेको बताए । मकवानपुरमा पत्रकारहरुलाई वैदेशिक भ्रमणमार्फत...

मकवानपुर उद्योग वाणिज्य संघमा राउत र कटुवालबीच टक्कर चल्दै

 मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वर्तमान महासचिव महेन्द्र राउत र बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालबीच तिब्र भिडन्त पर्ने देखिएको छ । वर्तमान अध्यक्ष राजकुमार न्यौपाने, कृष्णकुमार अग्रवाल, उज्जवल चौलागाई लगायतको टिमले राउतलाई समर्थन गर्ने बताएपछि कटुवाल पनि चुनावी प्रचारमा होमिएका छन् । उता, राउत पनि व्यवसायीबीच...

प्रदेशसभा समानुपातिकतर्फ दलहरुको सिट संख्या आज घोषणा हुने

काठमाडौं ७ पुस । प्रदेशसभाको समानुपातिकतर्फको दलहरुले के कति सिट प्राप्त गर्नेछन् त्यसको नतिजा आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोजले हिजो बिहिबार बेलुकी सम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो तर ढिलाई हुने भएपछि आज सार्वजनिक गर्ने तयारी गरीएको हो । आज सातै प्रदेसका समानुपातिकतर्फको मतको आधारमा...

मेलान मकवानपुरमा फेरी उत्सवकै नेतृत्व

मकवानपुर ६ पुस । मेडिकल ल्याब एशोसिएसन अफ नेपाल (मेलान) मकवानपुरको चौथो अधिवेसन आज हेटौंडामा सम्पन्न भएको छ । अधिवेसनले अध्यक्ष उत्सव चौलागाइलाई नै पुन अध्यक्ष पदको जिम्मा दिएको छ भने उपाध्यक्षमा राजकुमार ईटनी, सचिव सन्दिप निर्मल , सहसचिव मधु अर्याल ,कोषाध्यक्ष सुवास श्रेष्ठ सहित १५ जनाको नयाँ कार्यसमिति...