प्रदेशसभा समानुपातिकतर्फ दलहरुको सिट संख्या आज घोषणा हुने
काठमाडौं ७ पुस । प्रदेशसभाको समानुपातिकतर्फको दलहरुले के कति सिट प्राप्त गर्नेछन् त्यसको नतिजा आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोजले हिजो बिहिबार बेलुकी सम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो तर ढिलाई हुने भएपछि आज सार्वजनिक गर्ने तयारी गरीएको हो ।
आज सातै प्रदेसका समानुपातिकतर्फको मतको आधारमा दलहरले के कति सिट संख्या प्राप्त गर्छन् त्यसको नतिजा आउने छ ।
