समाचार
आर्थिक अवस्था कमजोर भएपछि सहयोग माग्दै मुटु रोगी
मकवानपुर, ९ पुस । आर्थिक अवस्था कमजोर भएका कारण नियमित उपचारमा समस्या भएपछि मुटुरोगी समिर दुलाल ( खिकाप्रसाद दुलाल )ले सहयोगको लागि आग्रह गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ आल्दमार निवासी ३१ वर्षीय दुलालकी श्रीमतीलाई समेत श्रीमानको उपचार कसरी गर्ने भन्ने समस्याले पिरोलेको छ । भर्खरै कखरा...
तल्लो मोदी–१ ले पाँच प्रतिशत लाभांश वितरण गर्ने
फलेवास, पर्वत, ९ पुस । पर्वतको कुश्मा नगरपालिका–८ मा सञ्चालित तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाका शेयर धनीलाई पाँच प्रतिशत लाभांश वितरण गरिने भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । कूल पुँजीको रु पाँच करोड ७५ लाख वितरण गर्ने...
‘एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा’-प्रचण्ड
चितवन, ९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आज यहाँ निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद दाहालले दुई पार्टी एकता...
अलैँची खेतीमा किसान आकर्षित
बागलुङ, ९ पुस । बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन् । परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक खेती शुरु गरेका हुन् । राम्रो बजार मूल्यका कारण पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको हो । सोही ठाउँको गाँजा सामुदायिक कृषि सहकारी...
गल्छी–मैलुङ सडक निर्माणमा ल्याङल्याङ, एक वर्षमा बल्ल दश प्रतिशत काम
नुवाकोट, ९ पुस । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको राससले जनाएको छ । एक्काइस महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम शुरु भएको एक वर्षमा १० प्रतिशत विस्तार एवं स्तरोन्नति भएको हो । पृथ्वी राजमार्गस्थित धादिङको...
लहानमा क्यान्सर अस्पताल बनाइने
लहान, ९ पुस । सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ । लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पूर्वाञ्चलमै क्यान्सर अस्पताल नहुँदा अर्बुद रोगी उपचारका लागि चितवन वा काठमाडाँै जान...
विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र
मर्स्याङ्दी, लमजुङ, ९ पुस । उत्तरी क्षेत्रको मर्स्याङ्दी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि २५ बुँदे घोषणापत्र तयार पारिएको छ । गाउँपालिकाका पदाधिकारी र गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष र शिक्षाविज्ञसहितको भेलाले कार्ययोजनासहितको घोषणापत्र तयार गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । गुणस्तरीय, वैज्ञानिक र...
कुष्माण्ड सरोवरमा माघ महिनाभरि मकर मेला हुने
मकवानपुर, ९ पुस । कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितीको आयोजनामा माघ महिनाभरि मकर मेला आयोजना हुने भएको छ । समितिले सरोकारवालाहरुसँग छलफल गर्दै समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक कमिटि गठन गरेको छ । मेलालाई व्यवस्थित बनाउन कार्यसमितीका सदस्यहरुको संयोजकत्वमा १३ वटा उपकमिटी समेत...
म्यादी प्रहरीको मृत्यूको विषयलाई लिएर आन्दोलन, फेरि लाग्यो कर्फ्यू
कालीकोट, ९ पुस । म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कर्फ्यू अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको राससले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला...
कुलेखानी मार्खु झलमल्ल ,मानव वस्तीभने बत्तिमुनिको अध्यारो
बलराम पुडासैनी मकवानपुर ९ पुस । मकवानपुरको चर्तित पर्यटकीय स्तल हो कुलेखानी मार्खु । देशकै एकमात्र मानवनिर्मित ताल इन्द्रसरोवरसंग जोडिएको उक्त स्थानलाई आन्तरिक तथा वाह्य प्रर्यटन प्रर्वद्धनको केन्द्रको रुपमा चिनिन्छ । खासगरी मार्खु मकवानपुर जिल्लाको एउटा गाविस हो । अहिले गाँउपालिका प्रणालीको सुरुवात भएसंगै मार्खु ईन्द्रसरोवर गाँउपालिकामा पर्दछ ।...









