दलहरुले आज समानुपातिक तर्फको सिट पाउने

तु खबर संवाददाता
२०७४ पुष ६, बिहीबार ११:२०

काठमाण्डौं ६ पुस । प्रदेशसभा तर्फकोे निर्वाचनको समानुपातिक सिट दलहरुलाई संभवत आजनै छुट्याईने निर्वाचन आयोजले जानकारी दिएको छ ।

प्रदेश तर्फको २२० स्थानको मतको आधारमा सिट बाँडफाँड हुनेछ । समानुपातिक सिट बाँडफाँड गर्दा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य रहेको हुन्छ ।

निर्वाभनमा प्रदेश नम्वर १ मा ३७ प्रदेश २ मा ४३ प्रदेश ३ मा ४४ प्रदेश ४ मा २४ प्रदेश ५मा ३५ प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी समानुपातिक तर्फ २२० स्थानमा मतदान भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*