समाचार
बाराको कोल्हवी नगरपालिकामा आज विहानको चट्याङका कारण लाखौंको क्षती
अनिल प्रित कोल्हवी ७ असार । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ प्रगती नगरमा चट्याङका कारण लाखौंको क्षती भएको छ । आज विहीबार विहान करीब ४ः३० बजे चट्याङ लागेपछि प्रगती नगरका नरवहादुर पौडेलको टायर जोत्ने रांगोको ज्यान गएको साथै घरमा भएको विद्युतिय समानहरु मिटरवक्स , पंखा र बोर्डहरु गरी...
ग्रामिण समाजसेवी संस्थाको आयोजनामा ३ तिन दिने सास्कृतिक प्रर्वद्धन सम्बन्धी तालिम सम्पन्न
अनिल प्रित कोल्हवी ७ असार । बाराको करैयामाई गाउँपालिकामा ३ दिने सास्कृतिक प्रर्वद्धन तालिम हिजो बुधबार सम्पन्न भएको छ । ग्रामिण समाजसेवी संस्थाको आयोजनामा असार ३ गतेदेखि ६ गतेसम्म भएको कार्यक्रममा आफनो संस्कृतीलाई कसरी जोगाउने , समाजमा बिकराल रुपमा बढ्दै गईरहेको दाईजो प्रथा र वालविवाह, वहुविवाह साथै सरसफाई सम्बन्धी...
असार ८ र ९ गते मकवानपुरको हटियामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने
मकवानपुर ७ असार । मकवानपुरको हटिया १७ मा रहेको क्रियटिभ तेक्विन्दो एकेडेमीले यही असार ८ र ९ गते तेश्रो जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । हटियामा हूने जिल्ला स्तरीय प्रतीयोगितामा जिल्लाभरका २०० जना खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ । हटियामा रहेका अनाथ तथा बिपन्न बर्गका...
युवा सरोकारको अभियानमा मकवानपुरका महिला अभियन्ताको यस्तो प्रतिबद्धता
मकवानपुर ७ असार । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका तथा मकवानपुरगढी गाउँपालिकाका २५ जना युवा महिला अभियन्ता तयार भएका छन् । कन्र्सोटियम नेपालको आयोजना, बाल कल्याण समाज मकवानपुरको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्थानीय समुदायमा बालबालिका तथा युवा सवालमा केन्द्रित भएर सामाजिक अभियानमा...
मकवानपुरे पत्रकार टोली केहि दिनको भ्रमणका दुबई प्रस्थान
मकवानपुर ६ असार । मकवानपुरका केहि पत्रकार र व्यवसायी सहितको टोलि दुबई भ्रमणमा प्रस्थान गरेको छ । मकवानपुरमा संचारक्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिजम अवार्ड’ मा सहभागि हुन टोलि आज दुबई प्रस्थान गरेको हो । कार्यक्रमका निर्देशक मणीराज गौतमका अनुसार आउँदो असार ८ गते हुने कार्यक्रममा नौ बिधामा...
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति बिच भेटबार्ता
मकवानपुर ६ असार । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सीजिनपिङसँग शिष्टाचार भेटवार्ता गरेको समाचार संचारमाध्ययमहरुले प्रशारण प्रकाशन गरेका छन् । विभिन्न समाचार अनुसार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने...
सप्तकोशीमा ट्रक खस्यो दुईको मृत्यु सात घाइते
राजविराज ६ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । सोहि दुर्घटनामा सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए...
महानगरपालिकाद्वारा न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम
काठमाडौँ, ६ असार । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम सञ्चालन गर्दै आएको छ । काठमाडौँ महानगरपालिका र काठमाडौँ घरेलु तथा साना उद्योग संघको संयुक्त आयोजनामा आजदेखि शुरु भएको तालीममा प्रत्येक वडाबाट बढीमा १५ महिला सहभागी छन् । आजदेखि कामपाको...
खाडि र मलेसिया जाने नेपालीले डाउनलोड गर्नैपर्ने एप ‘प्रवासीको साथ’, यस्ता छन् विशेषता
मकवानपुर ०६ असार । रोजागारीको सिलसिलामा खाडि मुलुक र मलेसियामा जाने नेपालीहरुको लागि ‘प्रवासीको साथ’ नामक मोवाईल एप्लिकेशन अहिले निकै नै प्रभावकारी बन्दै गएको छ । रोगजारीको लागि विदेश जानु अघि के कस्ता तयारीहरु गर्ने, प्रस्थान गर्नुअधि के गर्ने अनि विदेशमा रहँदाको अवस्थामा हरहिसाव राख्न सहज पार्नेे यो एप्लिकेशनले...
काँग्रेसको जिल्ला सभापतिहरुको भेलामा जे देखियो (फोटो फिचर)
मकवानपुर, ०६ असार । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको भेला मंगलबारदेखि हेटौँडामा जारी छ । भोलिसम्म हुने भेलामा केन्द्रीय सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष समेत गरेका छन् । बैठकमा नै काँग्रेस भित्रको गुटउपगुटको विवाद छताछुल्ल पोखिएको समेत चर्चा यतिखेर हेटौँडामा चलेको छ । तर...










