समाचार

‘वीराङ्गना’ को ट्रेलर रिलिज, शिल्पाको वर्चश्व

मकवानपुर, ०४ असार । चर्चाको केन्द्रबिन्दुमा रहेको एक्शन प्रधान प्रतिक्षित नेपाली चलचित्र वीराङ्गनाको ट्रेलर सार्वजनिक गरिएको छ । यहि असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्रको यस अघि पोष्टर र दुई गीत सार्वजनिक भइसकेको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा मूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाईका...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

हेटौँडा, ०४ असार । नेपाल आयल निगमले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको अवस्थामा पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । करिब पाँचपटक भएको मूल्य वृद्धि चौतर्फी आलोचना भइरहेकै अवस्थामा मूल्य घटाइएको हो । निगमले पेट्रोलमा ३ र डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाएको हो । नयाँ मूल्यसूची अनुसार...

बाल विवाहमुक्त गाउँ बनाउने योजनामा डाँडाखर्क–गोगनेका जनप्रतिनिधीहरु

मकवानपुर, ०४ असार । मकवानपुरको कैलाश गाउँपालिका डाँडाखर्कका जन प्रतिनिधीले आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउन योजनाबद्घ रुपमा लागिपर्ने भएका छन् । कैलाश गाउँपालिकाको वडा नम्बर १ र २ का जन प्रतिनिधीले आफ्नो वडालाई बाल विवाहमुक्त बनाउन विभिन्न योजना बनाएर लागिपर्ने बताउँदै त्यसको तयारीमा समेत जुट्ने प्रण गरेका छन्...

संघीयताको बिरोध गर्नेविरुद्ध संसदमा जंगिए सांसद पुलामी

हेटौँडा, ०३ असार । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले संघीयताको विरोध गर्नेहरुबिरुद्ध कडा टिप्पणी दिएका छन् । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकका बोल्दै उनले संघीयताले ल्याएको प्रदेशसभामा बसेर संघीयताको बिरोध गर्ने छुट कसैलाई नभएको बताएका हुन् । प्रदेश तीनका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले...

भिरकोटमा जनक माविको अभिभावक भेला सम्पन्न, संचारकर्मी यादव चौँलागाईलाई सम्मान

मकवानपुर, ०३ असार । मकवानपुरको पुर्वी क्षेत्रको बकैया गाउँपालिका वडा नम्बर ४ भिरकोटमा अवस्थित जनक माध्यमिक विद्यालय भिरकोटको १३ औँ अभिभावक भेला सम्पन्न भएको छ । भेलामा विभिन्न व्यक्ति तथा समूहलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको छ । बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले उद्घाटन गरेको भेलामा बिध्यालयको गुणस्तर...

राक्सिराङमा काँग्रेसीजनको सहयोग, बुवा गुमाएका छोराछोरीको शिक्षाको लागि अक्षय कोष स्थापना

मकवानपुर, ०३ असार । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता सहित स्थानीय जनताको पिडामा विभिन्न सहयोग गर्दै आएको नेपाली काँग्रेस मकवानपुर, काँग्रेसका सांसद तथा नेताहरु र तिनका भातृ संगठनमा संलग्न युवाहरुले सहयोग कार्य बढाउँदै गएका छन् । यसै क्रममा जेठ १९ गते मनहरी गाउँपालिका स्थित सुनाचुरीमा सवारी दुर्घटनामा निधन भएका...

पदमपोखरीमा आगलागी पीडित परिवारलाई २० हजार सहयोग

हेटौँडा, ०३ असार । हेटौँडा १३ पदपोखरीका आगलागी पिडितलाई पदमपोखरी युवा महिला संजालले सहयोग गरेको छ । समुहले पिडित परिवारलाई २० हजार ३५ रुपैयाँ रकम सहयोग गरेका हुन् । उक्त आगलागीबाट पिडीत बनेकी सिवानी थिङ समूहकी सदस्य समेत हुन् । गत जेठ २६ गते विद्युत सर्ट भएर आगलागी हुँदा...

पालुङ युवा समाजले गर्यो आर्थिक विपन्न विध्यार्थीलाई छात्रवृत्ति प्रदान

मकवानपुर ३ असार । पालुङ युवा समाजले थाहा नगरपालिका वडा नम्वर २ मा अवस्थित विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्वर्गीय सचिन श्रेष्ठ स्मृति छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयकै सिफारिसमा विद्यार्थीलाई पोशाक एकजोर सहित प्रति विद्यार्थी ३ हजार ५ सय रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग...

हेटौँडामा तेश्रो आँखाको नानी संकलन, बर्तौला बने तेस्रो आँखा दानी

–चन्द्र घलान हेटौँडा, ०३ असार । हेटौँडामा तेश्रोे पटक आँखाको नानी संकलन गरिएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर २, चुनियाँ निवासी उमेश बर्तौला, श्याम बर्तौला, रुपेश बर्तौला र रमेश बर्तौलाले आफ्ना पिता स्वर्गीय तेजप्रसाद बर्तौलाको आँखाको नानी दान गरेका हुन । बर्तौला हेटौँडामा आँखा दान गर्नेमा तेस्रो व्यक्ति...

Sunrise Bima Claim-Tukhabar

सनराइज बैंक हेटौँडा शाखाद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी, यस्ता छन् बिमाका विशेषताहरु

हेटौँडा, ०३ असार । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बिमा सुविधा’ प्रदान गर्दै आएको छ । उक्त बिमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५५ वा बिल रकम...