समाचार
युवा व्यवसायी अन्सारीद्वारा ५२ थान कपडा सहयोग
–अनिल प्रित बारा, ०३ असार । बाराका युवा व्यवसायी बब्लु अन्सारीले ५२ थान कपडा सहयोग गरेका छन् । मुश्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसरमा शनिबार उनले कपडा वितरण गरेका हुन् । उक्त दिन जितपुरको जामे मस्जिद आगाडि आफ्नो तर्फबाट दाजुभाइ, दिदीबहिनीहरूलाई २० थान भेस्ट पाईन्ट , ४...
कोल्हवी वडा नम्बर १ खुल्ला दिशामुक्त घोषणा
–अनिल प्रित कोल्हवी, ०३ असार । कोल्हवी नगरपालिकाको वडा नम्बर १ लाई एक कार्यक्रमका बिच शनिबार खुल्लादिशामुक्त क्षेत्र घोषण गरिएको छ । साबिक कोल्हवी गा.वि.स. हाल कोल्हवी नगरपालिका वडा नम्बर १ को कार्यक्रम स्थलबाट बाजागाजा सहितको र्याली मनकामना चोक, ठुलो बभनी , भौलर , सानो बभनी, बटौलिया, मठवा, खैरा...
वडा नम्बर १२ को हात्तिगौँडामा योजना तर्जुमा भेला, प्राविधिक शिक्षा र सडक निर्माणमा जोड
–चन्द्र घलान हेटौँडा, ०२ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को योजना तर्जुमा भेला सम्पन्न भएको छ । भेलामा वडा नम्बर १२ भित्रका विभिन्न संघसंस्था, टोल विकास संस्था, शिक्षा, स्वास्थ्य, यातायात तथा खानेपानी , राजनीति लगायतका क्षेत्रमा कार्यरत सरोकारवालाहरुसँग योजना माग तथा छलफल गरिएको थियो । भेलामा...
काँग्रेस जिल्ला सभापतिहरुको भेलाको भित्री रहस्य के हो ? यसो भन्छन् सांसद ईन्द्रबहादुर बानियाँ (हेर्नुहोस् भिडियो)
मकवानपुर, ०२ असार । नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति एवं सांसद ईन्द्रबहादुर बानियाँले यही असार ५,६ र ७ गते हेटौँडामा हुन गइरहेको काँग्रेस जिल्ला सभापतिहरुको भेला महत्वपूर्ण रहेको बताएका छन् । ७७ वटै जिल्लाका सभापतिहरुको भेलाले काँग्रेसमा भएका गुटउपगुटहरुको समेत अन्त्य गर्ने ठोकुवा गरेका छन् । भेलाले महत्वपूर्ण विषयहरु...
घरेलु मदिरासहित हेटौँडाबाट ३ जना नियन्त्रण
मकवानपुर, ०२ असार । अवैध घरेलु मदिरासहित मकवानपुर प्रहरीले शनिबार बिहान ३ जनालाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौँडा ५ बाट मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीया कान्छी मोक्तान सोही स्थानका २५ वर्षीया बन्दना तामाङ र बसका सहचालक २४...
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान
पोखरा, २ असार । प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट पटकपटक मात्र होइन धेरै पटक...
कमानेमा स्वास्थ्य शिविर, १५ जनालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना
हेटौँडा, ०२ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा पाठेघर तथा स्तन क्यान्सर परिक्षण सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल नर्सिङ संघ मकवानपुर शाखाको आयोजना तथा किरणचोक टोल विकास संस्था किरण चोक आमा समूहको सहआयोजनामा शिविर संचालन भएको हो । हेटौँडा उपमहानगरपालिकाको...
सिमीकोटको उड्डयन कार्यालयमा यात्रु विहानै देखि यात्रु अलपत्र
हुम्ला २ असार । हवाई भाडा महँगो भएको भन्दै सिमीकोटको उड्डयन कार्यालयमा आज बिहानदेखि विरोध स्वरुप धर्ना दिइएको छ । धर्नाले गर्दा यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङको नेतृत्वमा भएको धर्नामा सम्पूर्ण राजनीतिक दल, स्थानीय निकायका पदाधिकारी, नागरिक समाज, व्यापारी, शिक्षक, बुद्धिजीविसमेतको...
इद पर्वमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना ,मकवानपुरमा पनि मनाईदैं
मकवानपुर २ असार । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी वलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय...
चिप्स उद्योगको यन्त्रमा च्यापिएर कामदारको मृत्यु
लहान २ असार । सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका– ५ स्थित जयश्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा स्थानीयवासी ६० वर्षीय लक्ष्मण साफीको मृत्यु भएको र शव परीक्षणका लागि लहानस्थित रामप्रसादउमा स्मारक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले...










