समाचार

धनुुुुषामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

धनुुुुषा २ असार । धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ । बिरामी पु¥याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर पुलमा ठोक्किँदा चालक नगरपालिका वडा नं...

माननीय मुख्यमन्त्री ज्यू, ‘हेटौँडाको सडक, सडक हो कि भैँसीले आहाल खेल्ने पोखरी ?’

–बलराम पुडासैनी हेटौँडा, ०२ असार । प्रदेश नम्बर ३ को राजधानी हेटौँडा स्मार्ट सिटी बन्ला र सुन्दर, सफा सहरमा विभिन्न सेवा सुविधाको उपभोग गरौँला भन्ने आशाले मख्ख पर्दै आएका हेटौँडाका जनता आजभोलि वाक्कै भईसकेका छन् । स्मार्ट सिटीका साथ विभिन्न सेवा सुविधा प्राप्त गर्ने कुरा त कहाँ हो कहाँ,...

प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड : हेटौंडा काठमाडौँ सुरुङमार्ग संभाव्यता अध्ययन गरिने – हेर्नुहोस् भिडियो

मकवानपुर, १ असार / आज प्रदेश नम्बर ३ को सरकारले आउँदो वर्षको बजेट सँसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मन्त्री ढुंगेलले संघीय समानुकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, आन्तरिक...

मूल्यवृद्धिविरुद्ध हेटौँडामा तरुण र नेविसंघको प्रर्दशन : केपी ओलीविरुद्ध यस्तो लाग्यो नारा – हेर्नुहोस् भिडियो

मकवानपुर । नेपाली काँग्रेस आवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धि विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा तानातान समेत भएको छ । तरुण दलका जिल्ला अध्यक्ष इश्वर...

विद्युत् चोरीको आरोपमा वडा अध्यक्ष पक्राउ

राजविराज, १ असार । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियान अन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी...

मेयरले डोजर चलाउदा फोटो खिच्दै गरेका पत्रकार खोलामा खसे

पोखरा १ असार । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले डोजर चलाउँदा पत्रकार सहित ५ जना स्थानीय फिर्के खोलामा खसेर घाइते भएका छन् । महानगरपालिकामा फिर्के खोला नजिकै पैदलबाटो निर्माण सुभारम्भ गर्न मेयर जिसिले डोजर चलाएका थिए । गल्तीबस डोजर अनियन्त्रीत भएपछि पर्खालको रेलीङमा आड लाएर फोटो खिचिरहेका...

झापाको आठमौजा भन्सार कार्यालय सहयोगीको भरमा

दमक, १ असार । झापाको गौरीगञ्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । भन्सारमा एक नायब सुब्बासहित दुईजना कार्यालय सहयोगीको दरबन्दी रहे पनि अहिले एक कार्यालय सहयोगी मात्र कार्यरत छन् । पछिल्लो समयमा कार्यालय सहयोगी एक्लैले भन्सार पूर्जी काट्न नसक्ने भएपछि उक्त नाका भएर...

तनहुँमा भएको बस दुर्घटनामा एकको मृत्यु, सात घाइते

तनहुँ, १ असार । तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुल नजिक आजर दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् । ग १ ख ३७०१ नंको बस बुद्धसिं मार्गअन्तर्गतको पक्की सडकबाट करीब २० मिटर तल सेती...

हेटौंडाका अर्यालले गरे जन्मदिनको अवसरमा विध्यालयलाई सहयोग

मकवानपुर १ असार । हेटौंडा उपमहानगरपालिका ७ निवासी बुद्धराज अर्याललले आफ्नो २३ औं जम्नदिनको अवसरमा विध्यालयलाई सहयोग गरेका छन् । अर्यालले हेटौंडा ११ सिमल्टार स्थित शकरज्योती निम्न माध्यामिक विध्यालयलाई ६ थान पंङखा सहयोग गरेका हुन् । आज भएको एक कार्यक्रममा उनले विध्यालयका विध्यार्थीहरुलाई पठनपाठनमा सहजता हुने अभिप्रायले पङखा सहयोग...

काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडक स्थायी सडक कायम

मकवानपुर, ०१ असार । काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडकलाई स्थायी बाटो कायम गर्ने अनूमति दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सडकलाई स्थायी बाटो कायम गर्न अनूमति दिएको हो । यस अघि इन्द्रसरोवर गाउँपालिका कुलेखानी मकवानपुर लगायतका सरोकारवालाहरुले उक्त बाटोलाई स्थायी सडक कायम गरी भाडादर निर्धारण गर्न निवेदन...