समाचार
चुरे संरक्षणका लागि बकैयामा समिक्षा गोष्ठी
मकवानपुर, ०१ असार । चुरे संरक्षणका विविध विषयमा मकवानपुरको बकैया गाउँपालिकामा सरोकारवालाबिच समिक्षा गोष्ठी बिहीबार भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको प्रमुख आतिथ्यतामा चुरे संरक्षणका लागि बकैया नदी परिचालन कार्यक्रमको समिक्षा गोष्ठी भएको हो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो । बाल...
प्रदेश ३ को बजेट आज सार्वजनिक हुँदै
हेटौँडा, ०१ असार । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ को लागि करिब ४० अर्ब बराबरको बजेट ल्याउँदैछ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आज दिउँसो हुने प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...
मोटरसाईकल चोरेर भाग्दै गरेका युवकसहित ३ मोटरसाईकल हेटौँडामा नियन्त्रण
मकवानपुर, ३१ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधुकुमार थापाको कमाण्डमा खटेको प्रहरी टोलीले मकवानपुरको हेटौँडामा एक युवकलाई चोरिएको मोटरसाईकल सहित नियन्त्रणमा लिएका छन् । प्रहरीले हेटौँडा ११ थानाभर्याङबाट बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय जितेन्द्र चौधरीलाई चोरेको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।...
प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारिक वेबसाईट आजबाट शुरु
हेटौँडा, ३१ जेठ । प्रदेश नम्बर ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आप्mनो आधिकारिक वेबसाईट आजबाट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आज वेबसाईटको शुरु भएको घोषणा गरेका हुन् । कार्यालयको वेबसाईट ocmcm.p3.gov.np मार्फत लग अन गरेर हेर्न सकिने बताइएको छ । वेबसाईट शुभारम्भ गर्दै...
प्रदेश ३ मा आकस्मिक कोष र वित्तीय हस्तान्तरण सम्बन्धी विधेयक पारित
मकवानपुर, ३१ जेठ । प्रदेश ३ को प्रदेशसभा बैठकमा आज दुईवटा विधेयक पारित भएका छन् । प्रदेशसभा भवन हेटौँडामा आज दिउँसो बसेको बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अर्थ तथा...
काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा, यस्ता छन् तयारी
मकवानपुर, ३१ जेठ । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आज हेटौँडामा रहेको काँग्रेसको जिल्ला कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आउँदो असार ५, ६ र ७ गते ३ नम्बर प्रदेश राजधानी हेटौँडामा हुने भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । भेलाका...
स्याउली बजारमा एम्बुलेन्स दुर्घटना, चालक घाईते
हेटौँडा, ३१ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ स्याउली बजारमा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा परि एम्बुलेन्स चालक होमनाथ फुयाँल घाईते भएका छन् । चालका अनुसार बिहीबार बिहान बकैया गाउँपालिका वडा नंबर ४ बाट हेटौँडा अस्पताल बिरामी पुर्याएर बकैयातर्फ फर्कने क्रममा धरान चतरा सडक...
हेटौँडाबाट नेकपाका नारायणी ब्यूरो ईन्चार्ज देउला पक्राउ
मकवानपुर, ३१ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय कर्मचारी महासंघ नेपालका केन्द्रीय सदस्य एवं नारायणी ब्युरो इन्चार्ज रविन्द्र देउलालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिहिबार बिहान घरमा सुतिरहेकै अवस्थामा उठाएर देउलालाई हेटौँडाबाट नियन्त्रणमा लिएको हो । देउलालाई पक्राउ गरेको भन्दै नेकपा...
श्रीमानलाई मारेर श्रीमती फरार, ५ वर्षिया छोरी बुवाको शवसँगै रातभर थुनिए
ताप्लेजुङ, ३१ जेठ (रासस) । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति...
ठेकदार गायब, नगरपालिका भवन अलपत्र
बनेपा, ३१ जेठ (रासस) । निर्माण कार्यको सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको भवनको तला थप गर्ने काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई जिम्मा दिएको वर्ष दिन हुन लाग्दा पनि कामको कुनै सुरसार नै नभएपछि काम हुने कि नहुने भन्ने विषयमा अन्योलता छाएको...










