धादिङमा फेरि गयो पराकम्प

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार १०:०५
File Photo

धादिङ, २१ असार । धादिङ जिल्लाको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ७ बजेर २१ मिनेटमा ४.१ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको पराकम्प गएको थियो । गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० पराकम्प गइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*