वर्षाका कारण ढुवानी रोकिएपछि डिजेल र पेट्रोलको अभाव

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार १०:१४
file-photo

तेह्रथुम, २१ असार । वर्षातका कारण सडक हिलाम्मे भएर ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव बढेको छ ।

वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले बताएका छन् ।

पेट्रोल पम्पमा नै पेट्रोलियम पदार्थको अभाव भएपछि जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारीसमेत भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*