समाचार
३ नम्वर प्रदेशका सभामुख श्रेष्ठले कुर्लिदै भने : “घरमा सुतेर बस्ने अनि साम्प्रदायिक कारणले अवसर दिएनन् भन्ने?” खुल्ला प्रतिस्पर्धामा आउनुस्
मकवानपुर १९ असार । प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले सम्पुर्ण जात धर्म र सम्प्रदायका मानिसलाई खुल्ला मानशिकताका साथ खुल्ला प्रतिस्पर्धामा आउन अनुरोध गरेका छन् । नेपाल तामाङ घेदुङ ३ नम्वर प्रदेश कार्यसमितिको आयोजनामा भएको संविधान कार्यान्वयन र तामाङ् पहिचान विषयक एक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले सम्पुर्ण जात...
हेटौँडा जर्नालिजम अवार्डबाट अशोक दर्जीका लागि संकलित रकम बैँक दाखिला
मकवानपुर, १८ असार । बाल गायक अशोक दर्जीका लागि बर दुबईमा संकलन भएको रकम दर्जीको खातामा जम्मा गरिएको छ । असार ८ गते दुबईमा सम्पन्न भएको हेटौँडा जर्नालिजम अवार्ड एवं सांस्कृतिक कार्यक्रममा संकलन भएको १ लाख ८५ हजार ३ सय १५ रुपैँयामध्ये ४० हजार रुपैँया कार्यक्रमका दिन नगद हस्तान्तरण...
मलेसियाको एजेन्सीमाथि नेपाल सरकारको हस्तक्षेप नेपाल–मलेसियाको कुटनीतिक सम्बन्ध बिग्रने जोखिम
काठमाडौं । नेपाल सरकारले मलेसिया सरकारको काम गर्ने एजेन्सीमाथि धरपकड गर्दै हस्तक्षेप गर्दा नेपाल–मलेसियाबीचको सम्बन्ध बिग्रने जोखिम उत्पन्न भएको छ । मलेसिया सरकारको लागि पासपोर्ट संकलनको काम गर्ने मलेसिया भिएलएन नेपाल प्रा.लिमाथि नेपाल सरकारले कुटनीतिक मर्यादा विपरित हस्तक्षेप गरेपछि काठमाडौंस्थित मलेसियाली दुताबासले बक्तव्यमार्फत आपत्ति समेत जनाएको छ । काठमाडौंस्थित...
नेपालका अधिकांश स्थानमा अझै ३ दिन बर्षा हुने
मकवानपुर १८ असार । अविरल बर्षा अझै ३ दिनसम्म नेपालका अधिकांश स्थानमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो रातोपाटीमा समाचार छापिएको छ । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही...
‘बोल्न सक्ने भएँ, पार्टीले उम्मेदवार बनायो’
‘स्थानीय तहको चुनावमा उम्मेदवार पनि भएको थिएँ तर जित्न चैँ पाइनँ,’ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ लामिटारकी विष्णुमाया बलले भनिन्, ‘गाउँको हाइस्कुलको व्यवस्थापन समितिमा पनि छु, पहिला पर्सा वन्यजन्तु आरक्ष अन्तर्गतका उपभोक्ता समितिमा पनि बसेर काम गरेको हुँ ।’ विष्णुमायाजस्तै स्थानीय महिला आवद्ध समूह हो गाउँ सुधार स्वालम्बन...
अविरल बर्षाका कारण उडान अवरुद्ध
पोखरा १८ असार । बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् । पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए। आइतबार पोखराबाट काठमाडौँका लागि छवटा मात्र उडान भएको थियो...
अविरल बर्षाका कारण थाहा नगरमा पहिरो २ जना घाईते
मकवानपुर १८ असार । लगातार परेको बर्षाका कारण मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा पहिरो गएको छ दामन पोष्टले जनाएको छ । पहिरोमा परि दुई जना घाईते भएका छन् । घाईते हुनेमा विष्णु माया गोले र वेली गोले हुन् । घाईतेहरुलाई स्थानिय मेडिकलमा उपचार भईरहेको छ । एउटा...
बाँकेमा बाढीले बगाउँदा एकजना बेपत्ता
बाँके १८ असार । अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका...
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
काठमाडौँ १८ असार । मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले जानकारी दिए । बा७१प ७८४३ नं को मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा तामाङ गम्भीर...
तुलसीपुरमा टवाङ् खोलाले बस बगायो
तुलसीपुर १८ असार । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । सो बस बगालेबाट तुलसीपुरतर्फ...










