दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता आजदेखि शुरु

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १८:२९
तस्बिर–गुगल

काठमाडौँ, २९ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गरेको काठमाण्डौका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*