समाचार

मर्निङ वाक गर्दै गर्दा थापाको मृत्यू

काठमाडौं, ११ साउन । कीर्तिपुर नगरपालिका–६ चोभारडाँडामा सोही स्थान बस्ने ७५ वर्षीय केदार थापाको शुक्रबार मर्निङवाक गर्नेक्रममा मृत्यू भएको छ । मर्निङ वाकका समयमा बाटोबाट अन्दाजी ३० मिटर तल खोँचमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रनितिधिसभाको बैठकमा चिकित्सा शिक्षा विधेयक २०७५ प्रस्तुत

काठमाडौँ, ११ साउन । प्रतिनिधिसभाको बैठकमा “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक सदनमा प्रस्तुत गरेका हुन् । विधेयक सदनमा प्रस्तुत गर्दै मन्त्री पोखरेलले मौलिक हकको रुपमा रहेका शिक्षा र स्वस्थ्यलाई ऐन बनाएर कार्यान्वयन गर्नेतर्फ...

भारत लान लागिएको अवस्थामा १६ बालकको उद्धार

बाँके, ११ साउन । जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ । नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको राससले जनाएको छ । रोजगारीका लागि उत्तराखण्ड लगिरहेको अवस्थामा चेकजाँचका क्रममा थाहा पाएर उनीहरुलाई...

मकवानपुरमा पौडी खेल्दै गर्दा २० वर्षीय युवक बेपत्ता

मकवानपुर, ११ साउन । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ फुलढुङ्गा स्थित खोलाखर्कमा पौडी खेल्ने क्रममा बिहीबार एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर १ कृष्णनगर घर भई हाल मकवानपुरको कैलाश गाउँपालिकाको क्ष्याङदुङमा निर्माणाधिन रहेको क्ष्याङदुङ निमाविमा लेवरको काम...

महानगरीय प्रहरी भक्तपुरद्वारा काठ चोर्ने गिरोह पक्राउ

भक्तपुर ११ साउन । महानगरीय प्रहरी परिसर भक्तपुरले काठ चोर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले साउन ९ गते सूर्यविनायक नगरपालिका–४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठले सञ्चालन गरेको खाँडादेवी फर्निचर उद्योगबाट काठ चोरी गरी लैजाने क्रममा पक्राउ गरेका गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखा गौरीशंखर–६...

अपडेट : त्रिशूली बस दुर्घटनामा ७ जनाको मृत्यू

चितवन ११ साउन । त्रिशूलीमा भएको बस दुर्घटनामा मृत्यू हुनेको संङख्या ७ पुगेको छ । साथै २० जना घाईते भएको चितवनका सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा एक बालक, दुर्इ महिला र चारजना पुरूष रहेका छन् । मृत्यु हुने मध्ये तीन जनाको सनाखत भएको चितवन प्रहरीले जानकारी दिएको छ...

मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापकहरुलाई सम्मान

मकवानपुर, ११ साउन । गुरु पुर्णिमाको अवसरमा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुलाई सम्मान गरिउको छ । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पसका गुरु पूर्णिमाको अवसरमा आज एक कार्यक्रमको आयोजना गरी प्राध्यापकहरुलाई सम्मान गरेको हो । स्ववियुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी करिब ५०० विद्यार्थीहरुले क्याम्पसका प्राध्यापकहरुलाई सम्मान गरेका थिए...

त्रिशूलीमा बस खस्दा ५ को मृत्यू , घटनाको पूर्ण विवरण आउँदै

मकवानपुर ११ साउन । त्रिशूलीमा भएको बस दुर्घटनामा परी ५ जनाको मृत्यू भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खसेको थियो । ना ६ ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर निकाल्दै गर्दा ना ५ ख ७४०९ नम्बरको ट्रकसँग...

हेटौँडाको सिद्धार्थ माविमा गुरु पूर्णिमा विशेष कार्यक्रम, पूर्व प्रधानाध्यापकद्वारा अक्षयकोष खोल्ने घोषणा

हेटौँडा, ११ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ सिद्धार्थ पथमा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आज परेको गुरु पूर्णिमाका अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्लस टु मा अध्ययनरत विद्यार्थीहरुले विशेष कार्यक्रम गरेको सञ्चारकर्मी भुवन घलानले जानकारी दिए । विशेष कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक गोकुल...

मउवा संघ अध्यक्ष कटुवालले दिए ‘नो पार्किङ’को विषयमा कडा अभिव्यक्ति

मकवानपुर ११ साउन । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले हेटौंडामा नो पार्किङको विषयमा कडा अभिव्यक्ति दिएका छन् । हेटौंडा बजार क्षेत्रका विभिन्न स्थानमा नो पार्किङको विषयमा भएको विवाद पश्चात निर्माण गरिएको अनुगमन समितीको प्रतिवेदनलाईनै हेटौंडा उपमहानगरपालिकाले वेवास्ता गरेको प्रति मउवासंघको आपत्ती रहेको अध्यक्ष कटुवालले बताए । हेटौंडामा...