समाचार

पदमपोखरी हात्तिगौँडामा २७ जनालाई बेसिक कम्प्युटर तालिम प्रदान

मकवानपुर, १३ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडामा ३ महिने आधारभूत कम्प्युटर तालिम सकिएको छ । वडा नम्बर १२ का सिक्रेनी, हात्तिगौँडा, पान्तले, घरेडीडाँडा, भोर्ले, आँपधाप लगायतका क्षेत्रका २७ जना महिला तथा पुरुष प्रशिक्षार्थीहरु सहभागी तालिमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । तालिमका लागि...

नेपाली कामदार नगएपछि मलेसिया सरकारलाई छटपटी

मकवानपुर १३ साउन । नेपाल सरकारले मलेसियामा कामदार जान रोक लगाएपछि त्यसमा पुर्नविचार गर्न आग्रह गरेको छ । मलेसिया जाने कामदारमाथि विभिन्न कम्पनी खडा गरी चर्को शुल्क असुली भएको पुष्टी भएपछि दुई महिना अधि नेपाल सरकारले नेपाली कामदारलाई मलेसिया जान रोक लगाएको थियो । उक्त रोकले नेपाललाई भन्दा पनि...

नो पार्किङको विषयमा हेटौंडा उपमहानगरपालिका विरुद्ध मउवा संघको आन्दोलन शुरु

मकवानपुर १३ साउन । मकवानपुर उद्योग वाणिज्य संघले आजबाट हेटौंडा उपमहानगरपालिका विरुद्ध शुरु गरेको छ । उपमहानगरपालिकाले नो पार्किङको विषयमा हेटौंडामा शुरु भएको विदाद पश्चात निर्माण गरिएको अनुगमन समितिको प्रतिवेदन उपर कुनै वास्ता नगरेको भन्दै शनिबार आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनको आजको सेडुल अनुसार हेटौंडाका व्यवसायीहरुले पसल संचालनन...

मनहरीको ६ नम्बर वडामा १६ लाख सामाजिक सुरक्षा भत्ता वितरण

मकवानपुर, १३ साउन । मनहरी गाउँपालिका वडा नम्बर ६ ले शनिबार १६ लाख बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ का ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका लगायतलाई नेपाल सरकारले प्रदान गर्दै आएको सेवा अन्र्तगतको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले...

मगर संघ हेटौंडामा नयाँ नेतृत्व

मकवानपुर १३ साउन । नेपाल मगर संघ हेटौंडा उपमहानगरक कमिटिको पाँचौ सम्मेलन शनिबार हेटौंडामा भएको छ । नेपाल मगर संघ मकवानपुरका अध्यक्ष शंकर थापा मगरको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष तिर्थ थापा मगर, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर,...

मनहरीमा एकै दिनमा दुई सवारी दुर्घटना, मिनी ट्रक र ट्रक जुध्यो, बोलेरो र ट्रक ठोक्कियो

मकवानपुर, १३ साउन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका दुई छुट्टा–छुट्टै स्थानमा एकै दिन दुई वटा सवारी दुर्घटना भएको छ । मनहरीको ज्यामिरे र जयसिङ भन्ने स्थानमा ती सवारीहरु दुर्घटनामा परेको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख १३५४ नम्बरको ट्रकलाई सोही...

बकैयाकी जानुका खड्का किन भईन् मालपोत कार्यालय हेटौंडामा बेहोस ?

मकवानपुर १३ साउन । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ३ जलजलेकी जानुका खड्का शुक्रबार दिउँसो मालपोत कार्यालय मकवानपुरमा बेहोस भईन, भुकम्पपीडित उनी नँया धर बनाउन सरकारले दिने अनुदान रकमका लागि त्यहा पुग्दा आफ्नो नाममा रहेको जग्गा बिक्रि भईसकेको थाहा पाईन् । नातिको साहारामा बस्दै आएकी उनले आफ्नो नाममा रहेको नौ...

हेटौँडाको पशुपति नगरमा रात्रि गस्ती गर्ने आमा समुहलाई सम्मान

मकवानपुर, १३ साउन । लागूऔषध दुव्र्यसनी र महिला हिंसा न्यूनिकरणमा सक्रिय मकवानपुरको हेटौडा उपमहानगगरपालिका वडा नम्बर ९ मा रहेको पुष्पाञ्जली आमा समुह गस्ती अभियान टोलीलाई सम्मान गरिएको छ । सिआन पुर्नस्थापना केन्द्र र हेटौँडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजना तथा लियो क्लव अफ हेटौडा भुटनदेविको सहयोगमा टोलीलाई खादा...

मकवानपुरका ग्रामिण भेगका विजुलीका पोल मक्किएपछि मानवबस्ती जाखिममा

मकवानपुर १३ साउन । मकवानपुरको थाहानगरका बिजुलीका पोलहरु जिर्ण रहेका छन् । कति काठका पोल पुरै मक्किएर तारको भरमा अडिएका छन् । भने कति त मक्किएर ढल्नै लागेका छन् । केही पोल सार्न र फेर्न पटक÷पटक प्राधिकरणलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन । हावा हुरीले विद्युतको पोल ढालेपछि मकवानपुरका...

नो पार्किङको विषयमा उपमहानगरपालिका विरुद्ध मउवा संघले आन्दोलन गर्ने, यस्तो छ आन्दोलनको सेडुल

मकवानपुर १२ साउन । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा उपमहानगरपालिका विरुद्ध आन्दोलनको घोषणा गरेको छ । उपमहानगरपालिकाले नो पार्किङको विषयमा हेटौंडामा शुरु भएको विदाद पश्चात निर्माण गरिएको अनुगमन समितिको प्रतिवेदन उपर कुनै वास्ता नगरेको भन्दै आन्दोलनको घोषणा गरेको हो । संघले पार्किङ निषेधको विरुद्धमा ब्यबसायीहरुले साउन १३ गते कालोपट्टि...