समाचार
युवा ब्यवसायी लामाद्वारा हेटौँडा फुटबल एकेडेमीलाई खेल सामग्री हस्तान्तरण
मकवानपुर १४ साउन । हेटौँडामा फुटबल क्षेत्रमा उल्लेख्य काम गर्दै आएको हेटौँडा फुटबल एकेडेमीलाई युवा ब्यवसायी प्रकाश लामाले खेल सामग्री हस्तान्तरण गरेका छन् । आज हेटौँडामा एकेडेमीका कोच भिम लामालाई ब्यवसायी प्रकाश लामाले चार थान फुटबल सहित ३० थान मार्कर तथा ३० थान कोन हस्तान्तरण गरेका हुन् । हेटौँडामा...
अस्पताललाई अनशनस्थल बनाएकोमा शिक्षामन्त्री असन्तुष्ट
काठमाण्डौं / शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य र शिक्षामा विभिन्न पक्षलाई एकीकृत गराउने लक्ष्यका साथ सरकारले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरेको बताएका छन् । आज आइतबार संघिय सदनमा प्रतिनिधिसभा सदस्यहरुको उठाएको प्रश्नको जवाफ दिनुहुदैं मन्त्री पोखरेलले नेपालमा हाल स्वास्थ्य शिक्षाका ४२ विधा सञ्चालनमा रहेको जानकारी दिए ।...
‘आफैले बनाउनु भएको समिति मेयर ज्यूले आफैले मान्नु भएन’– मउवा संघ अध्यक्ष कटुवाल
मकवानपुर, १३ साउन । मकवानपुर उद्योग वाणिज्य संघ यतिखेर राप्ति रोडमा दुई पाङ्ग्रे सवारीको पार्किङको लागि माग राख्दै हेटौँडा उपमहानगरपालिकाले राप्तिरोडमाथि गरेको अन्यायको विरुद्धमा शान्तिपूर्ण विरोधमा उत्रिएको छ । राप्तिरोडमा दुई पाङ्ग्रे सवारीलाई पार्किङ गर्न दिनुपर्ने या त कतै पनि पार्किङ गर्न नदिने नियम बनाउनुपर्ने माग सहित यही साउन...
५ नम्बर प्रदेशको प्रदेश सभाको बैठक स्थगित
बुटवल, १३ असार । विपक्षी दल नेपाली कांग्रेसको अवरोकका कारण आज प्रदेश नम्बर ५ को प्रदेश सभाको बैठक स्थगन भएको छ । प्रदेशसभा सदस्या निर्मला क्षेत्रीले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने व्यवस्था संविधानमा भएको भन्दै बैठक शुरु हुनासाथ विरोध जनाउँदैस्थायी राजधानी नामकरणका विषयमा मुख्यमन्त्रीको जवाफ आएपछि मात्रै...
धादिङमा टिपरको ठक्करबाट अधिकारीको मृत्यू
काठमाडौं १३ साउन । धादिङ निलकण्ठ नगरपालिका १० टारीबेशीस्थित सडकमा बा ४ ख ९९१६ नम्बरको टिपर ब्याक गर्ने क्रममा टिपरका सहचालक ज्वालामुखी गाँउपालिका ७ चैनपुर बस्ने २० बर्षीय अतित अधिकारीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार पठाइएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । टिपर र...
६० बर्षीय पुरुष मृत अवस्थामा फेला
काठमाडौं १३ साउन । सर्लाहीको बलरा नगरपालिका ९ अचलगढस्थित मिर्जापुरस्थित रछतौना बजारको बाटोमा हाल नाम, थर, वतन नखुलेका करीब ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । बाँके नेपालगंज उपमहानगरपालिका १८ लग्दवा गाँउमा हाल नाम, थर, वतन नखुलेका करीब ५५ महिला शनिबार मृत अवस्थामा फेला परेकी छन्...
बारा प्रहरीद्वारा ७५ किलो मरीच बरामद
बारा १३ साउन । बिश्रामपुर गाउँपालिका १ खेखरीया टोलबाट करीब १ लाख रुपैयाँ बराबरको करिब ७५ किलो कालो मरीच शनिबार प्रहरीले बरामद गरेको छ । सोही ठाउँमा खटिएको गस्ती टोलीलाई देख्नासाथ तस्करहरुले भारततर्फ चोरी निकासी गरी लैजान लागेको उक्त मरिच फालेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । यस...
धनमाल लुटपाट गरेको अभियोगमा १८ बर्षीय तामाङ पक्राउ
भक्तपुर १३ साउन । धनमाल लुटपाट गरेको अभियोगमा भक्तपुर च्यामासिंह बस्ने सिन्धुपाल्चोक बलेफ गाँउपालिका ५ का १८ बर्षीय अनिष तामाङलाई भक्तपुरस्थित छायाँबस्तीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका ४ की ३२ वर्षीया महिलाको आधा तोलाको...
दिपिका पादुकोण र रणविर सिंहको बिहेको भव्य तयारी
एजेन्सी, १३ साउन । प्रेम सम्बन्धका कारण चर्चामा रहेका बलिउडका चर्चित नायिका दिपिका पादुकोण र चर्चित नायक रणविर सिंहको विवाहको चर्चा थप चुलिँदै गएको छ । अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपलका रुपमा उभिएका उनीहरुको एक वर्षदेखि विवाहको चर्चा हुँदै आएपनि हालसालै विवाह गर्ने ठाउँ समेत फाईनल भएको हो...
सरकारका कामको प्रचार नभएको कि काम नै नभएको हो ?
काठमाडौँ १३ साउन । किताब निकाल्ने योजना प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीयदलको बैठकलाई सम्बोधन गर्दै सरकारका काम कारबाहीबारे डटेर कुरा राख्न सांसदहरुलाई निर्देशन दिए । ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरूले अगुवाइ गर्ने, नयाँ साथीहरूले त्यसलाई पछ्याउने गर्नुपर्यो’, प्रधानमन्त्री ओलीले भनेका थिए, ‘शीर्ष नेताहरूले सरकारको,...









