ओम्याक्स अपडेट : आगोलागि नियन्त्रण हुँदै, विहानको सो नभएको कारण मानविय क्षती हुन पाएन

तु खबर संवाददाता
२०७५ श्रावण २३, बुधबार ११:०८

मकवानपुर २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा आगोलागि भएपनि मानविय क्षती भने हुन पाएन ।

आज बुधबार बिहानको सो नरहेको कारण हल भित्र दर्शक नभएकोले मानविय रुपमा भने केहि क्षती नभएको जानकारी छ । अहिले हेटौंडाका स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको पहल भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*