अपडेटः हेटौँडाको ओम्याक्स हलमा यसरी भयो आगलागी, प्रारम्भिक अनुसन्धान

तु खबर संवाददाता
२०७५ श्रावण २३, बुधबार १०:४०

हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा एक्कासी आगलागी भएपछि अहिले हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिइरहेका छन् । आगलागीको वास्तविक काराण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाईरिङ गरिएको अवस्थामा आगलागी भएको हो ।

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको मकवानपुर प्रहरीले पनि जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*