समाचार

कर वृद्धि गरेर जनताको ढाड सेक्न खोज्ने सरकार विरुद्ध भोली बिरोध जुलुस गर्छौँ : बाँनिया

मकवानपुर १४ साउन । नेपाली कांग्रेस मकवानपुरले   सरकारलाई दवाव स्वरुप भोलि  १५ गते  मकवानपुरमा विरोध जुलुस गर्ने भएको छ । आज काँग्रेस पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरी संविधान बमोजिम संसदमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार गर्न सरकारलाई दबाब दिने लगायतका केन्द्रीय कार्यक्रम अन्तर्गत भोलि मकवानपुरमा...

नयाँ सिडिओ आस्मान तामाङ मकवानपुर आईपुगे

मकवानपुर १४ साउन । मकवानपुरबाट सिडिओ चक्र बहादुर बुढाको कास्की जिल्लामा सरुवा भएपछि मकवानपुरमा प्रमुख जिल्ला अधिकारीकोे कार्यभार सम्हालन आस्मान तामाङ आएका छन् । सोमबार हेटौंडा आईपुगेका तामाङलाई विभिन्न संघसस्थाहरुले स्वागत कार्यक्रमको आयोजना गरेका छन् । तु खबरले मकवानपुरमा भर्खरै आएका सिडिओ तामाङलाई प्रतिक्रियाको लागि फोन सम्पर्क गर्दा उनले...

विपद्का कारण बैशाखयता मात्रै मुलुकभर साढे ४ सयको मृत्यु

मकवानपुर १४ साउन । मुलुकभर बसाख १ देखि ४ सय ५५ जनाको ज्यान गएको एक तथ्याङकले जनाएको छ । गृह मन्त्रालयको एक तथ्याङकका अनुसार वैशाख १ देखि साउन १२ सम्म मात्रै पानीमा डुवेर आगलागी, बाढी, पहिरो ,लगाएतका विपदबाट अधिकाँशको मृत्यू भएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको...

मउवा संघको आन्दोलनको दोस्रो दिन, बिहान केहि घण्टा बन्द भएका पसल भर्खरै सुचारु भए

मकवानपुर १४ साउन । नो पार्किङको विरुद्धमा मकवानपुर उद्योग वाणिज्य संघको आन्दोलनको दोस्रो दिन आज ११ बजेसम्म हेटौंडाका व्यवसायीहरुले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । नो पार्किङको विषयमा बिबाद आएपछि उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाकै नेतृत्वमा बनेको समितिले बुझाएको प्रतिवेदनकै वेवास्ता उपमहानगरले गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य...

मेलिना राईको सेलो गीत आयो

एजेन्सी १४ साउन । चर्चित गायिका मेलिना राईको आवाजमा सेलो गीत सार्वजनिक भएको छ । चर्चित गीतकार तथा कलाकार मिलन पाख्रिनको प्रस्तुति ‘मोहनी मन्त्र’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । पाख्रिनको शब्द तथा प्रस्तुतीमा बनेको ‘मोहनी मन्त्र’ मा गायक तथा संगीतकार जोगलाल लामाको संगीत संयोजन रहेको छ...

भिमफेदी गाईजको नयाँ भिडियो ‘सोल्टिनी सारै मन पर्यो’ सार्वजनिक

मकवानपुर, १४ साउन । चर्चित कलाकार बाबु मोक्तान (बि.एल.) को नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मोक्तानको आवाज तथा भिमफेदी गाईजको फिचरिङ रहेको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । गायक मोक्तानसहित आशुसेन लामाको शब्द र संगीत रहेको गीतलाई बबीराज घतानीले एरेन्ज गरेका हुन् । भिमफेदी...

सिमल्टारका किसानले रोपे धान

जी. न्यौपाने । मकवानपुर १४ साउन । मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्बर ११ सिमल्टारका किसान साउन शुरुभएसंगै पानी पर्न थालेपछि खुशी भएका छन् । पानी नपरेका कारण प्रत्येक बर्ष धान रोप्न समस्या भोग्दै आएका किसानहरु यसबषभने सहजै रुपमा पानी उपलब्ध भएको कारण धानरोपाईको चटारोमा छन् । सिमल्टार केहि स्थानमा...

प्रियंकासँग रिसाए सलमान, अब सँगै फिल्म नखेल्ने

एजेन्सी, १४ साउन । हलिउडमा समेत पकड बनाएकी बलिउड नायिका प्रियंका चोपडाले बिहेको बहाना बनाएर सलमान खानसँगको चलचित्र ‘भारत’ बाट हात झिकेपछि सलमान रिसाएका छन् । चलचित्रका निर्देशक अलि अब्बास जाफरले प्रियंकाले चाँडै बिहे गर्न लागेकाले फिल्म छोडेको बताएका थिए तर प्रियंकाले फिल्म छोड्नुको वास्तविक कारण कट्रिना कैफ रहेको...

५ दशकदेखि हराएका खड्का घर फर्किए

मकवानपुर १४ साउन । ४७ बर्ष अघि हराएका भकुण्डेका प्रेमबहादुर खड्का घर फर्किएका हुन् । पाँच दशकदेखि घर परिवारसंग सम्पर्कविहिन रहेका खड्का सोधखोज गर्दै गाउँसम्म आईपुगेको काठमाण्डौका सञ्चारमाध्ययमहरुले जनाएका छन् । निकैपछि गाउँमा आएका खड्कालाई पछिल्ला पुस्ताले चिनेनन् तर बुढापाकाले मात्र चिने साथै उनले पनि बुढापाकालाई मात्र चिनेको बताएका...

अब विद्या वालनलाई साउथमा हेर्न पाईने

एजेन्सी, १४ साउन । अभिनेत्री विद्या वालनले साउथ इण्डियन चलचित्रमा डेब्यू गर्ने भएकी छिन् । चर्चित साउथ स्टार एनटीआरको बायोपिकबाट उनले साउथ यात्रा सुरु गरेका हुन् । चलचित्रको छायांकनको काम पनि सुरु भइसकेको छ । यस फिल्ममा विद्या एनटी रामा रावको श्रीमतीको भूमिका निभाइरहेकी छिन् । खबरहरुका अनुसार बिद्याले...