समाचार

विदेशी मुद्राको विनिमयदर सोमबार यस्तो छ

काठमाडौँ, १४ साउन । नेपाल राष्ट्र बैँकले सोमबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर यस्तो छ । अमेरीकी १ डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै १ अमेरीकी डलरको खरिददर भने १ सय ९ रुपैयाँ ५५ पैसा तोकेको छ । कतारी एक रियालको...

हेटौँडा मै सुटिङ भएको चलचित्र ‘रुङ्सी टिला’ आउँदो दशैँमा प्रदर्शनमा आउने

–सन्देश थिङ मकवानपुर, १४ साउन । तामाङ कथानक चलाचित्र ‘रुङ्सी टिला’ (पर्खी बस्छु) यहि आउँदो दशैँमा प्रदर्शनमा आउने भएको छ । ‘ओपेरा इन्फोर्टेन्टमेन्ट प्रा.लि’ को ब्यानरमा निर्माण भएको चलचित्रमा विभिन्न सामाजिक, साँस्कृतिक, मुल्य मान्यता, भाषाको राम्रो ज्ञान दिने र जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रका निर्माता तथा ओपेरा इन्फोर्टेन्टमेन्ट...

साउने सोमबारको रौनक मकवानपुरमा पनि भगवान शिवको पुजा गरी मनाईदै

मकवानपुर १४ साउन । हिन्दु धर्मालवम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष दिनको रुपमा लिने गरेका छन् । भोलेनाथको महिमाको रुपमा साउनलाई लिने गरेका महिलाहरुले यस दिनमा पुजा आराधाना गर्ने प्रचलन रहेको छ । साउन महिनामा पनि सोमबार मुख्य रहन्छ । शिवका मन्दीरहरुमा पुजा गर्ने अनि कुमारी केटीहरुले शिव जस्तै श्रीमान...

विद्यालयस्तरमै वित्तिय साक्षरताको कक्षा सञ्चालनको तयारी

काठमाडौं, १४ साउन । नेपालमा विद्यालयस्तरमै पाठ्यक्रमको डिजाइन गर्ने तयारी थालिएको छ । देशमा वित्तिय साक्षरता बढाउन अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको हो । ४ वर्षको अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लञ्च गर्न लागिएको बताइएको छ । अनुसन्धानको क्रममा धेरै जसो...

मंसिरदेखि सर्टिफिकेट धितो राखेर ऋण लिन सकिने

काठमाडौँ, १४ साउन । नेपाल सरकारले व्यवस्था गरे अनुसार आउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सकिने भएको छ । सरकारले विद्यार्थीलाई बजेट घोषणाका क्रममा ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको बताइएको...

दुर्गा प्रसाई र पुर्वमन्त्री गगन थापालाई कारबाहीको माग गर्दै बंगलादेशका विद्यार्थी आन्दोलित

मकवानपुर १४ साउन । नेपाल स्टुडेण्ट युनियन बंगलादेशले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले गलत अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएको छ । युनियनले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । प्रसाईले...

शिवम् सिमेन्टको शेयर खुल्यो, मकवानपुरका यी बैँकहरुबाट आवेदन दिन सकिन्छ

मकवानपुर, १४ साउन । शिवम् सिमेन्ट लिमिटेडले मकवानपुरबासीका लागि सहुलियत दरमा ८ लाख ८० हजार कित्ता शेयर निश्कासन तथा विक्री खुल्ला गरिएको छ । उद्योगले आइतबारदेखि शेयर खुल्ला गरेको हो । शेयर खरिदका लागि नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, पासपोर्ट साईजको फोटो २ प्रति र यदि बसाई सरी आएको...

प्रचण्ड र चिनियाँ उपविदेशमन्त्रीबीच भेटवार्ता

मकवानपुर १४ साउन । नपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ ।  आज विहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भेटकै क्रममा अध्यक्ष प्रचण्डले...

मृगौला तस्करीमा सम्लग्न मकवानपुरका १ सहित ५ जना पक्राउ

मकवानपुर १४ साउन । प्रहरीद्वारा मिर्गौला तस्करी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । चितवन प्रहरीको जानकारी अनुसार ५ जनामध्ये १ जना मकवानपुरका समेत रहेका छन् । त्यसैगरि अन्य पक्राउ पर्नेहरुमा रौतहट जिल्ला निवासी ३५ बर्षीय विक्रम पहरी ,मकवानपुरको बकैया निवासी २८ बर्षीय प्रकाश तामाङ,मोरङका ३४ बर्षीय दीपक...

सिडिओ बुढालाई मकवानपुरका विभिन्न संघसस्थाले बिदाई गरे

मकवानपुर १४ साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको कास्की जिल्लामा सरुवा भएको छ भने उनको ठाउँमा सिन्धुपाल्चोकबाट आसमान तामांग आउने भएका छन ।मकवानपुरबाट सरुवा भएपछि उनको बिभिन्न संघसंस्थाहरुले बिदाइ कार्यक्रम गरिरहेका छन्। जिल्ला समन्वय समिति मकवानपुरले पनिआईतबार एक कार्यक्रमको आयोजना गरि वहाको बिदाइ कार्यक्रम गरेको छ।...